गुँरास लाइफको वार्षिक साधारणसभा असार ९ गते हुँदै, जेठ २९ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा असार ९ गते हुने भएको छ । सो प्रयोजनको लागि जेठ २९ गतेदेखि असार ९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।</p>

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा असार ९ गते हुने भएको छ । सो प्रयोजनको लागि जेठ २९ गतेदेखि असार ९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

Share News