यूनाइटेड मोदीको सेयर रजिष्ट्रारमा सिबिआईएल क्यापिटल नियुक्त

<p>काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रारमा सिबिआईएल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब यस कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु सिबिआईएल क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको डिल्लीबजारमा रहेको सिबिआईएल क्यापिटललाई सेयर रजिष्टारमा नियुक्त गरेको हो ।</p>

काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रारमा सिबिआईएल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब यस कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु सिबिआईएल क्यापिटलबाट हुने कम्पनीले जनाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको डिल्लीबजारमा रहेको सिबिआईएल क्यापिटललाई सेयर रजिष्टारमा नियुक्त गरेको हो ।

Share News