ग्रीन डेभलपमेन्ट बैंकले ४०० प्रतिशत हकप्रद निष्कासन गर्न माग्यो बोर्डको अनुमति

<p>काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले ४०० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । कम्पनीले १ः४ को अनुपातमा ४० लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले लक्ष्मी क्यापिटल मार्केट मार्फत ४० करोड रुपैयाँको हकप्रद जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको हकप्रद जारी [&hellip;]</p>

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले ४०० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । कम्पनीले १ः४ को अनुपातमा ४० लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले लक्ष्मी क्यापिटल मार्केट मार्फत ४० करोड रुपैयाँको हकप्रद जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

Share News