किसान माइक्रोफाइनान्स र माउन्ट मकालुले एकैदिन मागे हकप्रद निष्काशन गर्न अनुमति

<p>काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था र माउन्ट मकालु डेभलपमेन्ट बैंक दुबैले एकैदिन हकप्रद निष्काशन गर्न अनुमति मागेका छन् । मंगलबार किसान माइक्रोफाइनान्सले २४ दशमलब २२ प्रतिशत र माउन्ट मकालुले ५० प्रतिशत हकप्रद सेयरको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । किसान माइक्रोफाइनान्सले १००ः२४.२२ को अनुपातमा ७८ हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो [&hellip;]</p>

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था र माउन्ट मकालु डेभलपमेन्ट बैंक दुबैले एकैदिन हकप्रद निष्काशन गर्न अनुमति मागेका छन् । मंगलबार किसान माइक्रोफाइनान्सले २४ दशमलब २२ प्रतिशत र माउन्ट मकालुले ५० प्रतिशत हकप्रद सेयरको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् ।

किसान माइक्रोफाइनान्सले १००ः२४.२२ को अनुपातमा ७८ हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

त्यस्तै, माउन्ट मकालुले पनि २ः१ को अनुपातमा ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद निष्काशन गर्न अनुमति मागको हो । कम्पनीको बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट रहेको छ ।

Share News