एभरेष्ट इन्स्योरेन्सको अध्यक्षमा राजिब सापकोटा नियुक्त

  २०७४ जेठ १४ गते १३:४०     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्यारेन्सको अध्यक्षमा राजिब सापकोटा नियुक्त भएका छन् । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सापकोटालार्इ सो पदमा नियुक्त गराएका हुन् ।

यस अघि कम्पनीको अध्यक्षको कार्यभार सुरेन्द्र सिलवालले सम्हालेका थिए । सिलवालले गत वैशाख २१ गते देखि लागु हुने गरी राजीनामा दिएका हुन । सोही दिन बसेको कम्पनीको बैठकले सिलवालको राजीनामा स्वीकृत गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.