अल्पाइन डेभलपमेन्ट बैंकले ६९.३३ प्रतिशत हकप्रद निष्काशन गर्ने, जेठ २१ गते बुक क्लोज

<p>काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ६९.३३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो मात्राको सेयर निष्काशनको लागि आगामी जेठ २१ गते कम्पनीको बुक क्लोज हुने भएको छ ।</p>