महालक्ष्मी लाईफ इन्स्योरेन्सको संचालकमा घिमिरे र सल्लाहकारमा खनाल नियुक्त

<p>काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको विशेषज्ञ संचालकमा रविन्द्र घिमिरे र सल्लाहकारमा प्रकाश खनाल नियुक्त भएका छन् । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले घिमिरे र खनाललाई सो पदमा नियुक्त गरेको हो । घिमिरेले बीमा विषयमा विधावारिधी गरेका छन् । त्यस्तै, खनाल पनि बीमा क्षेत्रका एक अनुभवी व्यक्ति हुन् ।</p>

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको विशेषज्ञ संचालकमा रविन्द्र घिमिरे र सल्लाहकारमा प्रकाश खनाल नियुक्त भएका छन् । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले घिमिरे र खनाललाई सो पदमा नियुक्त गरेको हो ।

घिमिरेले बीमा विषयमा विधावारिधी गरेका छन् । त्यस्तै, खनाल पनि बीमा क्षेत्रका एक अनुभवी व्यक्ति हुन् ।

Share News