मिर्मिरे माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद निष्काशन गर्दै, जेठ १७ गते बुक क्लोज

<p>काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई ५० प्रतिशत(१ः०.५ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि जेठ १७ गते कम्पनीको बुक क्लोज हुने छ ।</p>