एनएलजी इन्स्योरेन्सको सञ्चालकमा भुपेन्द्र पाण्डे नियुक्त, दुई सञ्चालकद्धारा राजीनामा

  २०७४ वैशाख २८ गते १३:१८     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्सको सञ्चालकमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैशाख २६ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षको लागि सञ्चालकमा नियुक्त गरेको हो ।


                           गौतम प्रसाद खनाल                                                                     राजेश उपाध्याय

साथै, सोही बैठकले कम्पनीका दुई सञ्चालक गौतम प्रसाद खनाल र राजेश उपाध्यायको राजीनामा स्वीकृत गरेको हो । खनाल र उपाद्ध्याय दुबैले बैशाख २६ गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.