श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका सञ्चालक अशोक कुमार उप्रेतीले दिए राजीनामा

<p>काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीका सञ्चालक अशोक कुमार उप्रेतीले राजीनामा दिएका छन् । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उप्रेतीको राजीनामा स्वीकृत गरेको हो । उप्रेतीले बैशाख २५ गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन् ।</p>

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीका सञ्चालक अशोक कुमार उप्रेतीले राजीनामा दिएका छन् । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उप्रेतीको राजीनामा स्वीकृत गरेको हो ।

उप्रेतीले बैशाख २५ गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन् ।

Share News