२०७३ चैत २३ गते १५:४५ विकासन्युज
काठमाडौं । अम्बे ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शोभाकर (हरि) न्यौपाने गणतन्त्र लिथु आनियाको नेपालका लागि महावाणिज्य दूत नियुक्त भएका छन् । परराष्ट्र मन्त्रालयले आयोजना गरेको विशेष कार्यक्रमबाट उनी सो पदका लागि नियुक्त भएका हुन् । कार्यक्रममा न्यौपानेलाई सम्बन्धित निकायका प्रमुखले सो सम्बन्धी प्रमाण पत्र प्रदान गरेका थिए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.