एक करोड २१ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, बोनस सेयर मात्र ६८ लाख कित्ता

<p>काठमाडौं । यस सातामात्रै १ करोड २१ लाख ९७ हजार ८०८ कित्ता सेयर नेप्से परिसूचकमा सूचिकृत भएको छ । सो अवधिमा १० कम्पनीको साधारण, बोनस र हकप्रद सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएका छन् । सो अवधिमा ७ कम्पनीको मात्रै ६८ लाख ७० हजार १२९ कित्ता [&hellip;]</p>

काठमाडौं । यस सातामात्रै १ करोड २१ लाख ९७ हजार ८०८ कित्ता सेयर नेप्से परिसूचकमा सूचिकृत भएको छ । सो अवधिमा १० कम्पनीको साधारण, बोनस र हकप्रद सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो ।

सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएका छन् । सो अवधिमा ७ कम्पनीको मात्रै ६८ लाख ७० हजार १२९ कित्ता बोनस सूचिकृत भएको नेप्सेले जनाएको छ । त्यसैगरि दुई कम्पनीको ५२ लाख ५९ करोड ९१२ कित्ता हकप्रद र नेपाल एसविआई बैंकको ६७७६७ कित्ता साधारण सेयर सूचिकृत भएको छ ।

यस साता सेयर सूचिकरण हुने १० कम्पनी

Share News