हाम्रो विकास बैंकको सञ्चालकमा जीवन बहादुर श्रेष्ठ चयन

  २०७३ माघ २ गते १४:१४     विकासन्युज

jiwan_bahadur_shrestha_direकाठमाडौं, २ माघ । हाम्रो विकास बैंकको सञ्चालकमा जीवन बहादुर श्रेष्ठ चयन भएका छन् । पुस २९ गते सम्पन्न बैंकको आठौँ वार्षिक साधारणसभाले श्रेष्ठलाई आगामी चार वर्षको लागि सञ्चालकमा चयन गरेको हो ।

श्रेष्ठको कार्यकाल पुस २९ गतेदेखि नै शुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.