सिन्धु विकास बैंकका सिइओ सञ्जीव प्रधानको कार्यकाल थपियो

<p>काठमाडौं, २८ पुस । सिन्धु विकास बैंकका सिइओ सञ्जीव प्रधानको कार्यकाल चार वर्ष थपिएको छ । पुस २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा प्रधानको समय थप्ने निर्णय गरेको हो । प्रधानले प्रमुख कार्यकारी अधिकृत भएर बैंकमा एक कार्यकाल पुरा गरिसकेका छन् । बिहीबार नेप्सेमा प्रकाशित सूचना अनुसार उनले अझै चार वर्ष [&hellip;]</p>

sindhu_ceo_sanjeeb_pradhanकाठमाडौं, २८ पुस । सिन्धु विकास बैंकका सिइओ सञ्जीव प्रधानको कार्यकाल चार वर्ष थपिएको छ । पुस २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा प्रधानको समय थप्ने निर्णय गरेको हो ।

प्रधानले प्रमुख कार्यकारी अधिकृत भएर बैंकमा एक कार्यकाल पुरा गरिसकेका छन् । बिहीबार नेप्सेमा प्रकाशित सूचना अनुसार उनले अझै चार वर्ष सो बैंकको सिइओ भएर काम गर्नेछन् ।

Share News