२०७३ पुष ८ गते १२:४३ विकासन्युज
काठमाडौं, ८ पुस । देव: विकास बैंकको १०औं वार्षिक साधारणसभा यही पुस २९ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १८ गतेदेखि पुस २९ गतेसम्म बैंकको बुक क्लोज रहने बैंकले जनाएको छ ।
बैंकको सञ्चालक समितिको बैठकले साधारणसभा सम्बन्धि निर्णय गरेको हो । सो दिन बैंकले सेयरधनीलाई हकप्रद निष्कासन गर्ने प्रस्ताव लैजादैछ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.