देव: विकास बैंकको वार्षिक साधारणसभा पुस २९ गते, १८ गतेदेखि बुक क्लोज

  २०७३ पुष ८ गते १२:४३     विकासन्युज

dev_bikas_bankकाठमाडौं, ८ पुस । देव: विकास बैंकको १०औं वार्षिक साधारणसभा यही पुस २९ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १८ गतेदेखि पुस २९ गतेसम्म बैंकको बुक क्लोज रहने बैंकले जनाएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले साधारणसभा सम्बन्धि निर्णय गरेको हो । सो दिन बैंकले सेयरधनीलाई हकप्रद निष्कासन गर्ने प्रस्ताव लैजादैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X