लक्ष्मी लघुवित्त र नेपाल ल्यूब आयलको वार्षिक साधारणसभा आगामी पुस २२ गते

<p>काठमाडौं, १ पुस । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको पनि वार्षिक साधारणसभा आगामी पुस २२ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २२ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । त्यस्तै, नेपाल ल्यूब आयल लि.को पनि २५औँ वार्षिक साधारणसभा आगामी पुस २२ गते हुने भएको छ । सो प्रयोजनको लागि [&hellip;]</p>

agmकाठमाडौं, १ पुस । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको पनि वार्षिक साधारणसभा आगामी पुस २२ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २२ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

त्यस्तै, नेपाल ल्यूब आयल लि.को पनि २५औँ वार्षिक साधारणसभा आगामी पुस २२ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस ७ गतेदेखि पुस २२ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

Share News