बिहीबार मात्रै एक करोड ६१ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं, ३० मंसिर । बिहीबार मात्रै एक करोड ६१ लाख ९६ हजार ५५८ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन सेञ्चुरी कमर्सियल बैंकको ८४ लाख ८२ हजार २ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, सोही दिन मेगा बैंक नेपालको ७७ लाख १४ हजार ५५६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको [&hellip;]</p>

listing_shareकाठमाडौं, ३० मंसिर । बिहीबार मात्रै एक करोड ६१ लाख ९६ हजार ५५८ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन सेञ्चुरी कमर्सियल बैंकको ८४ लाख ८२ हजार २ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तै, सोही दिन मेगा बैंक नेपालको ७७ लाख १४ हजार ५५६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । यी दुई संस्थाको गरि सो मात्रामा सेयर सूचिकृत भएको छ ।

Share News