२०७३ मंसिर २० गते १७:५६ विकासन्युज
काठमाडौं, २० मंसिर । पुल्चोक स्थित श्रीलालिगुरास बहुउद्धेश्यीय सहकारी संस्थाको संचालक समितिको अध्यक्षमा अमरदास श्रेष्ठ चुनिएका छन् । संघको उपाध्यक्ष ,सचिव र कोषाध्यक्षमा क्रमशः रामकृष्ण वाराही, सुरेन्द्र भण्डारी र रविशम्सेर थापा चयन भएका छन् ।
सदस्यहरुमा अमृतकुमार अर्याल, ठाकुरप्रसाद न्यौपाने र हजुरी विष्ट निर्वाचित भएका छन् । संघको लेखा समितिको संयोजकमा पुन्य प्रसाद पोखरेल र सदस्यहरुमा विद्या पाण्डे र कदमवावा जोशी प्रधान रहेका संस्थाले जनाएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.