राष्ट्रिय बाणिज्य बैंकमा १४ जनालाई जागिर खुल्यो

  २०७३ कार्तिक २३ गते १०:११     विकासन्युज

jobकाठमाडौं, २३ कात्तिक । राष्ट्रिय बाणिज्य बैंकमा १४ जनाका लागि जागिर खुलेको छ । बैंकले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै बिभिन्न पदमा १४ जनाका लागि आवेदन मागेको हो ।

बैंकका अनुसार मुख्य प्रबन्धक एक जना, बरिष्ठ प्रबन्धक २ जना, प्रबन्धक ३ जना, सूचना प्रबिधी प्रबन्धक एक जना, उप प्रबन्धक ६ जना र लेखा तर्फको उपप्रबन्धक १ जनाको लागि आवेदन मागिएको हो ।

चाटर्ड एकाउण्टेन्टदेखि प्रमथ श्रेणीमा स्नातकोत्तर उतिर्णहरुले आवेदन दिन सक्नेछन् । मंसिर २९ गतेसम्म दरखास्त दिन सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.