सिविआईएल क्यापिटलको ब्राण्ड एम्बेस्डरमा विजय लामा नियुक्त

  २०७३ कार्तिक ११ गते १७:१८     विकासन्युज

काठमाडौं, ११ कात्तिक । सिविआइएल क्यापिटलले कम्पनीको ब्राण्ड एम्बेस्डरमा क्याप्टेन विजय लामालाई नियुक्ति गरेको छ । लामालाई बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले ब्राण्ड एम्बेस्डरमा नियुक्ति गरेको हो ।

cbil_brand_ambessdor
उक्त बैठकमा सि.वि.आई.एल कम्पनी र नेपालको उड्यन तथा मिडिया क्षेत्रमा सुपरिचित क्यापटेन लामाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । लामाद्धारा यस कम्पनीले प्रदान गर्ने विभिन्न सेवाहरु मध्ये मुलतः लगानी व्यवस्थापन सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार तथा प्रवद्र्धन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.