सिटिजन्स बैंकको नाफा १९ करोड ७३ लाखले वृद्धि

<p>काठमाडौं, ५ कात्तिक । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो नाफा १९ करोड ७३ लाख रुपैंयाँले वृद्धि गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा १४ करोड २७ लाख मात्रै नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा १९ करोेड ७३ लाखले वृद्धि गरेर ३४ करोेड पुर्याएको हो । बैंकले ५० अर्ब निक्षेप संकलन गरेर ४३ अर्ब कर्जा [&hellip;]</p>

citizen_inte_bankकाठमाडौं, ५ कात्तिक । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो नाफा १९ करोड ७३ लाख रुपैंयाँले वृद्धि गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा १४ करोड २७ लाख मात्रै नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा १९ करोेड ७३ लाखले वृद्धि गरेर ३४ करोेड पुर्याएको हो ।

बैंकले ५० अर्ब निक्षेप संकलन गरेर ४३ अर्ब कर्जा तथा लगानी गरेको छ । ५ अर्ब ५३ करोड चु क्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ६४ करोेड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २४ रुपैंयाँ ९३ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १२९ रुपैंयाँ ७७ पैसा रहेको छ ।

बैंकको सेयर प्रति कित्ता ५८० रुपैैंयाँमा कारोबार भैरहेको छ ।

Share News