कसमस डेभलपमेन्ट बैंकले १७ हजार कित्ता हकप्रद सेयर लिलामी गर्दै

<p>काठमाडौं, ४ कात्तिक । कसमश डेभलपमेन्ट बैंकले १७ हजार २५ कित्ता हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै शिलबन्दी गरेर सो मात्रामा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । गत साउन ११ देखि भदौ २९ गतेसम्म निष्काशन गरिएको हकप्रद सेयर मध्ये बिक्रि नभएका सेयर लिलाम गर्न लागिएको बैंकले जनाएको छ [&hellip;]</p>

cosmos_dev_bankकाठमाडौं, ४ कात्तिक । कसमश डेभलपमेन्ट बैंकले १७ हजार २५ कित्ता हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै शिलबन्दी गरेर सो मात्रामा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

गत साउन ११ देखि भदौ २९ गतेसम्म निष्काशन गरिएको हकप्रद सेयर मध्ये बिक्रि नभएका सेयर लिलाम गर्न लागिएको बैंकले जनाएको छ । बैंकले संस्थापक समुहको ४८१९ कित्ता र साधारण समुहको १२०७ कित्ता सेयर बिक्रि खरिदका लागि कात्तिक १७ गतेभित्र सिभिल क्यापिटलमा आवेदन दिन सकिने जनाएको छ ।

न्युनतम १०० रुपैंयाँ मुल्य राखेर आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Share News