नेपाल हाइड्रोले पायो २२ करोडको आइपिओ निष्कासन गर्ने अनुमति

<p>काठमाडौं, असोज १७ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर अर्थात आइपिओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कात्तिक २ गते नेपाल हाइड्रोलाई २२ करोड १० लाख रुपैयाँ मूल्य बराबरको आइपिओ जारी गर्ने अनुमति दिएको हो । कम्पनीले एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । हाल कम्पनीको संस्थापक शेयर १९ करोड [&hellip;]</p>

काठमाडौं, असोज १७ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर अर्थात आइपिओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कात्तिक २ गते नेपाल हाइड्रोलाई २२ करोड १० लाख रुपैयाँ मूल्य बराबरको आइपिओ जारी गर्ने अनुमति दिएको हो । कम्पनीले एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

nepal_hydro_developerहाल कम्पनीको संस्थापक शेयर १९ करोड ५० लाख रुपैयाँ रहेको छ ।

Share News