२०७३ कार्तिक ३ गते ११:२२ विकासन्युज
काठमाडौं, ३ कात्तिक । अनलाईन पेमेन्ट गेटवे तथा मर्चेण्ट बैंकिङ र रेमिट्यान्स सम्बन्धी नयाँ कम्पनीमा ३८ जनाका लागि जागिर खुलेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सिइओ)देखि जुनियर एसिसटेन्टसम्मका लागि आवेदन मागेको हो ।
एक जना सिइओ, एक जना जनरल तथा अपरेशन मेनेजर, एक जना चिफ मार्केटिङ अफिसर, १० जना बिजनेश डेभलपमेन्ट एक्सक्युटिभ तथा २५ जना जुनियर एसिसटेन्टका लागि जागिर खुलाएको हो ।
कम्पनीले सात दिन भित्र बायोडाटासहित nepal.hire@gmail.com मा इमेल पठाउन आग्रह पनि गरेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.