नेपाल बैंकमा ४७ जनालाई जागिरको अवसर, प्लस टु उतिर्णले आवेदन दिन सक्ने

  २०७३ असोज ५ गते ४:२५     विकासन्युज

nepal_bankकाठमाडौं, ५ असोज । नेपाल बैंकको ४७ जनाका लागि जागिर खुलेको छ । बैंकले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै ४७ जनाका लागि जागिर खुलाएको जानकारी दिएको हो ।

सरकारी मान्यता प्राप्त संस्थाबाट व्यवस्थापन संकायमा प्लस टु उतिर्ण गरेकाहरुले १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

बैंकले कनिष्ठ सहायक पदमा खुल्ला तर्फ २६, महिला ७, आदिवासी जनजाति ६, मधेशी ४, दलित २ र अपांग तथा पिछडिएको क्षेत्रमा एक एक जनाका लागि आवेदन मागेको छ ।

लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता प्रणालीबाट परिक्षा सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.