अर्थमन्त्री महरा चीनमा, ६ दिने कार्यक्रममा सहभागि हुन सुटुक्क

<p>काठमाडौं २६, भदौ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा अचानक चीन गएका छन् । तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी मा भाग लिन शनिबार चीनतर्फ प्रस्थान गरेका छन् । महरा ६ दिने कार्यक्रममा सहभागि हुन सुटुक्क चीन गएको उल्लेख छ । ६ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न उहाँ चीन गएको उल्लेख [&hellip;]</p>

काठमाडौं २६, भदौ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा अचानक चीन गएका छन् । तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी मा भाग लिन शनिबार चीनतर्फ प्रस्थान गरेका छन् । महरा ६ दिने कार्यक्रममा सहभागि हुन सुटुक्क चीन गएको उल्लेख छ ।krishna_bahadur_mahara

६ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न उहाँ चीन गएको उल्लेख छ । उक्त सम्मेलन यही सेप्टेम्बर १६ तारिखसम्म हुने बताइएको छ ।

अर्थमन्त्री भएपनि चिनियाँ राष्टपतिको नेपाल भ्रमणको अवस्था बुझ्न गएका महरा पुनः चिन गएको समाचार आइतबारको नेपाल समाचारपत्र दैनिकले बछापेको छ ।

Share News