सिभिल होम्समा २१ जनालाई जागिरको अवसर

  २०७३ भदौ ८ गते ५:१३     विकासन्युज

new_jobकाठमाडौं, ८ भदौ । सिमिल होम्स प्रालीमा २१ जनाका लागि जागिर खुलेको छ । कम्पनीले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै बिभिन्न पदमा २१ जनाका लागि जागिर खुलाएको हो ।

सरु गर्न लागिएको नयाँ प्रोजेक्टका लागि चिफ टेक्निकल अफिसर एक जना, प्रोजेक्टर मेनेजर २ जना, सिनियर इञ्जिनियर २ जना, वाटर एण्ड स्यानिटेशन इञ्जिनियर एक जना, प्रोक्युरमेन्ट अफिसर ४ जना, रिकभरी अफिसर २ जना, एकाउण्ट अफिसर ६ जना, डाइनामिक सेल्स अफिसर एक जना, एचआर अफिसर एक जना तथा अध्यक्षका लागि एक जना सेक्रेटरी मागेको हो ।

अपेक्षा गरिएको तलब तथा सुबिधा उल्लेख गर्दै सात दिन भित्रै आवेदन दिन सिभिल होम्सले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.