नेपाल इन्भेष्टमेन्ट बैंकले ४१ प्रतिशत लाभांश दिने

<p>काठमाडौं, ६ भदौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ४१ प्रतिशत लाभांश दिने भएको छ । आजै बसेको बैंक सञ्चालक समितिको बैठकले लगानी कर्तालाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्विकृति र आगामी साधारण सभाबाट पारित भएसँगै बैंकका लगानी कर्ताले सो मात्रामा बोनस सेयर र नगद [&hellip;]</p>

Nepal_Investment_bankकाठमाडौं, ६ भदौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ४१ प्रतिशत लाभांश दिने भएको छ । आजै बसेको बैंक सञ्चालक समितिको बैठकले लगानी कर्तालाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्विकृति र आगामी साधारण सभाबाट पारित भएसँगै बैंकका लगानी कर्ताले सो मात्रामा बोनस सेयर र नगद लाभांश प्राप्त गर्नेछन् ।

Share News