ज्योति विकास बैंकको अध्यक्षमा ध्रुव कोइराला नियुक्त, थपिए निर्देशक पनि

<p>काठमाडौं, ५ भदौं । ज्योति विकास बैंकको अध्यक्षमा ध्रुव कोइराला नियुक्त भएका छन् । साउन २४ गते बसेको बोर्ड बैठकले कोइरालालाई अध्यक्ष चयन गरेको हो । त्यस बाहेक बैठकले बैंकको निर्देशकहरुमा रामकुमार श्रेष्ठ, हरिचन्द्र खड्का, हरि प्रसाद आचार्य, नारायण पौडेल, पंकज न्यैपाने र जगदिश्वर प्रसाद अधिकारीलाई नियुक्त गरेको छ । निर्देशकहरुलाई झिमरुक विकास बैंकसँगको मर्जरपछि [&hellip;]</p>

jyoti_bikas_bankकाठमाडौं, ५ भदौं । ज्योति विकास बैंकको अध्यक्षमा ध्रुव कोइराला नियुक्त भएका छन् । साउन २४ गते बसेको बोर्ड बैठकले कोइरालालाई अध्यक्ष चयन गरेको हो ।

त्यस बाहेक बैठकले बैंकको निर्देशकहरुमा रामकुमार श्रेष्ठ, हरिचन्द्र खड्का, हरि प्रसाद आचार्य, नारायण पौडेल, पंकज न्यैपाने र जगदिश्वर प्रसाद अधिकारीलाई नियुक्त गरेको छ । निर्देशकहरुलाई झिमरुक विकास बैंकसँगको मर्जरपछि नियुक्त गरिएको हो ।

Share News