साढे १० हजार भूकम्प पीडितले पाए ५० हजार

  २०७३ असार १५ गते ५:१०     विकासन्युज

काठमाडौं । १० हजार ४ सय ५० परिवार भूकम्प पीडितले घर बनाउन पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार १ लाख ८० हजार ३ सय ११ सय घरधनीसँग अनुदान सम्झौता सम्पन्न भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.