सेयर

  २०७९ पुष २२ गते ८:२१     विकासन्युज

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रिमियर इन्स्योरेन्स कम्पनी र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो । यी २...

  २०७९ पुष २२ गते ८:०८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ३ कम्पनीको वार्षिक साधारण सभा आज हुने भएको छ । गरिमा विकास बैंक, नेपाल इन्स्योरेन्स र चिलिमे जलविद्युत कम्पनीको वार्षिक साधारण सभा आज हुने भएको...

  २०७९ पुष २२ गते ६:५९     विकासन्युज

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीके बिहीबार बसेको बैठकले गत वर्षको नाफाबाट ७.८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले गत...

  २०७९ पुष २१ गते १५:२९     विकासन्युज

काठमाडौं । निरन्तर उकालो लागेको सेयर बजार बिहीबार पनि बढेको छ । नयाँ सरकार गठन भएसँगै उकालो लागको सेयर बजारले बिहीबार पनि निरन्तरता पाएको हो । आज नेप्से परिसूचक दोहोरो अंकले बढेसँग कारोबार रकममा...

  २०७९ पुष २१ गते ८:४७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २३ लाख १२ हजार ४९७.२२१४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तले अघिल्लो आर्थिक...

  २०७९ पुष २१ गते ८:३२     विकासन्युज

काठमाडौं । एनआईबिएल एस क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले पुस ७ गतेदेखि निष्काशन गरेको एनआईबिएल ग्रोथ म्युचुअल फण्डमा आवेदन दिने आज (पुस २१ गते) अन्तिम दिन हो...

  २०७९ पुष २१ गते ८:२५     विकासन्युज

काठमाडौं । बिहीबार विभिन्न २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी २ कम्पनीले पुस...

  २०७९ पुष २१ गते ७:४०     विकासन्युज

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले पुस २० गते १ लाख २० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि र १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका...

  २०७९ पुष २० गते १५:१६     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार ६४.८७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर २१२५.९४ विन्दुमा पुगेको छ । यसरी सेयर बजार बढ्दा ३० कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको...

  २०७९ पुष २० गते १२:०४     विकासन्युज

काठडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुत्पादक क्षेत्रमा कर्जा लगानी ठप्प पार्न निर्देशन दिएका छन् । बुधबार अर्थमन्त्री विष्णु पौडेलर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्दै उनले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह ठप्प...

  २०७९ पुष २० गते १०:५८     विकासन्युज

काठमाडौं । सनराइज क्यापिटलले माघ १० गतेदेखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको...

  २०७९ पुष २० गते १०:३२     विकासन्युज

काठमाडौं । निर्धन उत्थान लघुवित्त लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने...

  २०७९ पुष २० गते ८:०७     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वभिन्न ४ कम्पनीलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको छ । सेबोन बिपीडब्लु लघुवित्त वित्तीय संस्था, मकर जितुमाया सुरी हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर र सगरमाथा...

  २०७९ पुष २० गते ७:४६     विकासन्युज

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले साधना लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त, हिमालयन डिष्टिलरी र मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन...

  २०७९ पुष २० गते ६:५६     विकासन्युज

काठमाडौं । शुभम पावरलेवैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आज पुस ६ देखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्य दरमा ५८ हजार...

  २०७९ पुष १९ गते १५:१६     विकासन्युज

काठमाडौं । मंगलबार सामान्य अंकले सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार ३.०३ अंकले सेयर बजार घटेर २०६१.०६ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार मंगलबार बजार घटे पनि कारोबार रकम सोमबारको भन्दा...

  २०७९ पुष १९ गते १०:३६     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ६.८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।...

  २०७९ पुष १९ गते ८:४८     विकासन्युज

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार कम्पनीको २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय वासिन्दाहरुलाई बिक्री गरेको १...

  २०७९ पुष १९ गते ८:३६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समृद्धि फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ७ लाख ७२ हजार ६६६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत फागुन...

  २०७९ पुष १९ गते ८:३१     विकासन्युज

काठमाडौं । एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २७ गतेदेखि निष्काशन गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आज (पुस १९) गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले...