बजार

  २०७७ चैत १४ गते १२:३०     विकासन्युज

काठमाडौं । मोटरहेडको नेपालका लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले टेक्केन २५० लाई केही वर्षअघि नेपाल भित्र्याएको थियो । मोटरहेडको सवैभन्दा बढी रुचाइएको यो मोडेलको क्रेज पछिल्लो समयमा झन् बढ्दै गइरहेको छ...

  २०७७ चैत १४ गते १०:२१     विकासन्युज

रसुवा । ब्रावलभीर पाखामा डढेलो लागी ढुङ्गा झर्ने सम्भावना बढेकाले स्याफ्रुबेँसी – हाकु अन्तरराष्ट्रिय राजमार्गमा हिँड्ने व्यक्तिलाई पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ । बिहीबार बिहान लाङ्टाङ राष्ट्रिय निकुञ्जमा लागेको डढेलोले जङ्गलका बुट्यान नोक्सान गरेको...

  २०७७ चैत १४ गते ९:२८     विकासन्युज

खोटाङ ।  प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएका छन् । स्था नीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लागेकी...

  २०७७ चैत १३ गते १६:५७     विकासन्युज

काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जेसीबीको नयाँ मेसिन ‘साइड इन्जिन टेलिह्यान्डलर’ नेपालमा सार्वजनिक गरेको छ । नयाँ मेसिनलाई नेपाल इट्टा उद्योग महासंघका कोषाध्यक्ष कृष्ण...

  २०७७ चैत १३ गते १६:२६     विकासन्युज

काठमाडाैं । अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा १० एमबिपिएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् । डिशहोम फाईबरनेटले सेवा सुरु गरे सँगै डिशहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफर बाट फाईदा...

  २०७७ चैत १३ गते १६:१०     विकासन्युज

काठमाडौं । अग्नि ग्रुपले भक्तपुर सूर्यविनायकमा सर्भिस सेन्टर खोलेको छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्कस प्रालिले सूर्यविनायक–१०, भक्तपुरमा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारीक सर्भिस...

  २०७७ चैत १३ गते १४:२८     विकासन्युज

काठमाडाैं । कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात...

  २०७७ चैत १३ गते १३:१७     विकासन्युज

दमाैली । तनहुँको प्रसिद्ध छिम्केश्वरी माई मन्दिर जाने बाटो कालोपत्रेको तयारी गरिएको छ । गत वर्षबाट निर्माण सुरु भएको छिम्केश्वरी सडकमा आगामी वैशाखदेखि कालोपत्रेको तयारी गरिएको हो । हाल उक्त सडकमा नाला निर्माण तीव्र...

  २०७७ चैत १३ गते १२:५२     विकासन्युज

काठमाडौं । जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्येको मार्सी खेती शुरु भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ...

  २०७७ चैत १३ गते १२:४७     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ६०० ले ओरालो लागेको छ । शुक्रबार सुन तोलामा ८६ हजार तीन सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । बिहिबार छापवाला सुन तोलामा...

  २०७७ चैत १३ गते १२:४०     विकासन्युज

खलङ्गा । जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती सुरु भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ...

  २०७७ चैत १२ गते १९:५९     विकासन्युज

काठमाडौं । नेपालमा सञ्चालित उद्योग मध्येमा दाना उद्योग मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आठ महिनाको प्रतिवेदन अनुसार अन्य उद्योगको तुलनामा दाना उद्योग मापदण्ड विपरीत सञ्चालन भएको पाइएको...

  २०७७ चैत १२ गते १९:००     विकासन्युज

काठमाडौं । सरकारले नेपाललाई पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकाश मन्त्रालयको अगुवाईमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पशुजन्य उत्पादनमा आत्मनिर्भरको घोषणा गरे । देशमा नै पर्याप्त मात्रामा मासुजन्य पदार्थको...

  २०७७ चैत १२ गते ९:५३     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालमा उद्योग दर्ता गर्नेको संख्यामा बृद्धि भएसँगै दर्ता झन्झटिलो भएको गुनासो बढ्दै गएको छ । उद्योग दर्तामा अनावश्यक झण्झटिलो सरकारी प्रक्रिया र गत वर्षबाट सुरु गरिएको एकल विन्दु सेवा केन्द्रबाट...

  २०७७ चैत १२ गते ९:२९     विकासन्युज

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो । पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने...

  २०७७ चैत ११ गते १९:३०     विकासन्युज

काठमाडाैं । डिएफएसकेको अधिकारीक वितरक कुजु नेपाल प्रालिले डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई-अटो नेपालमा सार्वजानिक गरेको छ । कम्पनीले सो गाडी बुधबार सार्वजनिक गरेको हो । यसअघि ग्लोरी सिरिजका ५ सय ६० र ५ सय...

  २०७७ चैत ११ गते १९:०७     विकासन्युज

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले ‘नयाँ वर्ष बिग हर्ष’ योजना ल्याएको छ । कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा आफ्नो उत्कृष्ट बाइक तथा स्कूटरको खरिदमा उक्त योजना...

  २०७७ चैत ११ गते १८:३०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दुई उद्योगलाई कूल २० लाख ३ हजार ५५२ रुपैयाँ हस्तान्तरण गरेको छ । उर्जा बचत कार्य गरे वापत बैंकले सुजल डेरी प्रा.लि.लाई र गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई गरी सो...

  २०७७ चैत ११ गते १६:४२     विकासन्युज

काठमाडाैं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यस अघि दिइएको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गर्न नेपाल सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बुधबार...

  २०७७ चैत ११ गते १६:१७     विकासन्युज

कैलाली । कोरोना भाइरस सङ्क्रमण भाइरसको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ । पछिल्लो ८ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा सना उद्योग कार्यालयले जनाएको छ । चालु आवकोे आठ...