एभरेष्ट बैंकले विद्यालयलाई वितरण गर्यो शैक्षिक साम्रगी

  २०७५ असार ५ गते १८:५९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले सतुंगलमा अवस्थित सामुदायिक बिष्णु देवी शिक्षा सदनलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रमकाबीच उक्त सामग्री वितरण गरेको हो ।

विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक, एल.वी. प्रभाकरले शैक्षिक सामाग्री विद्यार्थीहरुलाई वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.