काठमाडौंको सात्तदोबाटामा सेञ्चुरी बैंक

  २०७५ जेठ ७ गते १४:५२     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको सात्तदोबाटोमा शाखा कार्यालय विस्तार गरी सोमबार(आज)बाट सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका छन् । यस शाखा सहित बैंकले कुल ११२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.