२०७६ असोज ५ गते ११:२५     विकासन्युज

काठमाडौँ । आरम्भ लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ८ प्रतिशत लाभांश दिने भएको भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ असार मसान्तको सञ्चित नाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर...

  २०७६ असोज २ गते १६:०७     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिका कारण लगातार २ दिनमा ५० अंकले उकालो लागेको सेयर बजार साताको अन्तिम दिन आज १८.११ अंकले ओरालो झरेको छ । सेयर बजारमा लगानी गर्ने उपयुक्त अवसर आएको...

  २०७६ असोज २ गते १४:५६     विकासन्युज

काठमाडौं । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड)अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार ग्लोबल आइएमई...

  २०७६ असोज २ गते १२:०५     विकासन्युज

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीहरुलाई ८० प्रतिशत लाभांश दिने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका...

  २०७६ असोज २ गते ११:४६     विकासन्युज

काठमाडौँ । उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई झण्डै ४१ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को असार मसान्तसम्म कायम चुक्ता पूँजीको ३८.६० प्रतिशत बोनस सेयर र...

  २०७६ असोज १ गते १५:३०     विकासन्युज

काठमाडौ । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिसँगै उकालो लागेको सेयर बजार आज पनि बढेको छ । अहिले सेयरमा लगानी गर्ने उपयुक्त समय हो भन्ने अर्थमन्त्री खतिवडाको अभिव्यक्तिसँगै निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार...

  २०७६ असोज १ गते १३:२३     विकासन्युज

काठमाडौँ । सनराइज बैंकले सेयरधनीहरुलाई झण्डै १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आव २०७५/२०७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.८ प्रतिशत नगद लाभांश र १०...

  २०७६ भदौ ३१ गते १६:५४     विकासन्युज

काठमाडौँ । सनराइज बैंक कोष प्रबद्र्धक र सनराइन क्यापिटल योजना ब्यवस्थापक रहेको सनराइन फस्र्ट म्युचुअल फण्डको इकाई निश्काशन तथा बिक्री असोज ८ गतेदेखि हुने भएको छ । प्रति इकाई रु. १० का दरले रु....

  २०७६ भदौ ३१ गते १४:१६     विकासन्युज

काठमाडौँ । सेयर लगानीकर्ताहरुले पूँजी बजारका क्षेत्रमा देखिएको समस्याबारे अवगत गराउँदै समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेका छन् । नेपाल इन्भेष्टर्स फोरमका कार्यबाहक अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम...

  २०७६ भदौ ३१ गते १३:४५     विकासन्युज

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५...

  २०७६ भदौ ३० गते १५:५१     विकासन्युज

काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १३ प्रतिशतले हुन आउने रकम बराबरको...

  २०७६ भदौ २७ गते ९:१२     विकासन्युज

काठमाडौँ । साताको शुरुआतदेखि नै ओरालो लागेको धितोपत्र बजार विहीबार अन्तिम दिनसम्म पनि सम्हालिन सकेन । कारोवार भएका पाँचै दिन नेप्से परिसूचक लगानीकर्तालाई निरास बनाउँदै अगाडि बढी रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार...

  २०७६ भदौ २५ गते १४:५१     विकासन्युज

काठमाडौँ । एभरेष्ट बैंकले चुक्ता पूँजीको ७ प्रतिशत अग्राधिकार सेयर जारी गरेकोमा सो सेयरको २० प्रतिशत सेयर साधारणमा परिणत गर्ने भएको छ । बैंकले असोज ९ गते चौथो पटक अग्राधिकार सेयरलाई साधारणमा परिणत गर्न...

  २०७६ भदौ २३ गते १६:३७     विकासन्युज

काठमाडौँ । साताको पहिलो दिनदेखि नै ओरालो लागेको नेप्से परिसूचक आज दोश्रो दिन झण्डै दोहोरो अंकले घटेको छ । सोमबार ९.५४ अंकले नेप्से घटेको हो । ०.८१ प्रतिशतले परिसूचक घट्दा ११६८.९१ बिन्दुमा पुगेको छ...

  २०७६ भदौ १६ गते १६:३१     विकासन्युज

काठमाडौँ । साताको दोश्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार १४.४५ अंकले परिसूचक घटेकोे हो । १.२२ प्रतिशत परिसूचक घट्टा ११७०.३४ बिन्दुमा पुगेको छ । सेयर बजारमा आज...

  २०७६ भदौ १६ गते १६:१४     विकासन्युज

काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड १ योजनाका इकाईधनीहरुले ७ प्रतिशत नगद लाभांश पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडद्वारा प्रबद्र्धन गरिएको सिबिआइएल क्यापिटल लिमिटेड सञ्चालक समितिको आइतबार बसेको बैठकले लाभांश दिने निर्णय गरेको...

  २०७६ भदौ १५ गते १६:३५     विकासन्युज

काठमाडौँ । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.६३ अंकले घटेको हो । ०.९७ प्रतिशतले परिसूचक घट्दा ११८४.७८ बिन्दुमा पुगेको हो । आईतबार सेयर...

  २०७६ भदौ १५ गते १२:००     विकासन्युज

काठमाडौँ । एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही निष्काशन गरिएको एनएमबि फिफ्टी बन्दमुखी योजनाको आकार बढाएर बाँडफाँड गरिएको छ । एनएमबि फिफ्टी बन्दमुखी योजना साउन १३ गतेदेखि १० गतेसम्म सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला...

  २०७६ भदौ १३ गते १७:३८     विकासन्युज

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले साउन ६ गतेदेखि जारी गरेको रु.३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र समानुपातिक रुपले बाँडफाँड गरिएको छ । बैंकले जारी गरेको ऋणपत्रले नेपालको पूँजीबजारलाई विकासित गर्न सकारात्मक भूमिका निर्वाह...

  २०७६ भदौ ११ गते १६:३३     विकासन्युज

काठमाडौ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक १०.२६ अंकले घटेको छ । ०.८५ प्रतिशतल परिसूचक घट्दा ११९७.७५ बिन्दुमा पुगेको हो । बुधबार सेयर बजारमा १६८ कम्पनीले कारोबार गरेका छन् । १३ लाख १९...