जनशक्ति

  २०७९ असार १९ गते १७:५७     विकासन्युज

काठमाडौं । दुबइमा आर्मी गार्ड, र भिआइपी सेक्युरिटी गार्डमा रोजगारीको प्रलोभन देखाई १ करोड ४३ लाख ठगी गरेको आरोपमा ६ जना विरुद्ध वैदेशिक रोजगार विभागले रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरेको जनाएको छ ।...

  २०७९ असार १७ गते ११:५१     विकासन्युज

काठमाडौं । नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले कार्यभार सम्हालेका छन् । असार १६ गते बैंकको सीईओमा नियुक्त भएका ढुङ्गानाले असार १७ गते शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका हुन् । बैंकिङ्ग...

  २०७९ असार १५ गते १५:०६     विकासन्युज

काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंक गाभिएपछिको बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बन्ने भएका छन् । उनले आगामी असार १७ गतेबाट लागू हुने गरी नबिल बैंकको सीईओको कार्यभार सम्हाल्ने छन्...

  २०७९ असार ७ गते १६:३५     विकासन्युज

वीरेन्द्रनगर । वीरेन्द्रनगरकी सिर्जना गुरुङले साँझ बिहान पेटभर खान पाइएला भनेर सोचेकी थिइनन् । चौध वर्षकै उमेरमा विवाह बन्धनमा बाधिएकी उनको आर्थिक अवस्था नाजुक रहनाका साथै मजदुरी गरेर ल्याएको पैसाले साँझ बिहानको गुजारा चलाउन...

  २०७९ असार ७ गते ११:५०     विकासन्युज

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरुको संख्या बढ्दो छ । स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि विदेश जान बाध्य छन् । वैदेशिक रोजगारीमा जानेहरूबाट स्वदेशमा पठाउने रकम विप्रेषण...

  २०७९ असार ६ गते ९:०३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष ०७८/०७९ को ११ महिनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ५७३ वटा गठीकाे उजुरी परेकाे छ ।जसमध्ये म्यानपावरबाट ठगी भएको भनेर २ सय ८० जना, कन्सल्टेन्सीबाट २८ जना र...

  २०७९ असार २ गते १७:००     विकासन्युज

काठमाडौं । सातै प्रदेशका सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । संविधानका अनुसूचीअनुसार प्रदेश सरकारका क्षेत्राधिकारभित्र पर्ने विषयलाई सम्बोधन गर्ने गरी प्रदेश सरकारका बजेट आएका छन् । सातै प्रदेशले रोजगारी...

  २०७९ जेठ २७ गते १६:४०     विकासन्युज

काठमाडौं । बेलायत सरकारका तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । श्रम समझदारीको मस्यौदा तयार गर्न गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम...

  २०७९ जेठ २७ गते १५:४६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको कर्मचारी प्रतिनिधि सञ्चालक समिति सदस्यको निर्वाचनका लागि आज मतदान भइरहेको छ । कर्मचारी प्रतिनिधि सञ्चालक छनोटका लागि भएको निर्वाचनमा विभिन्न कर्मचारी सङ्गठन र कर्मचारीकातर्फबाट प्रतिनिधित्व गर्दै आठ जना चुनावी प्रतिस्पर्धामा...

  २०७९ जेठ २० गते १०:२२     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्याल सहित...

  २०७९ जेठ १८ गते ९:५७     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरकृष्ण महर्जन नियुक्त भएका छन् । जेठ १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले महर्जनलाई रिक्त रहेको सीईओ पदमा नियुक्त गरेको हो । हाल इन्स्योरेन्समा...

  २०७९ जेठ १७ गते १८:३५     विकासन्युज

काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सचिनजङ्ग रायमाझी नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकल आगामी जेठ १८ गतेदेखि लागू हुने गरी रायमाझीलाई डीसीईओमा नियुक्त गरेको हो...

  २०७९ जेठ १७ गते १२:१८     विकासन्युज

काठमाडौं ।  नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् । थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो । वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा...

  २०७९ जेठ १७ गते ९:२३     विकासन्युज

काठमाडौं । भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ राईनास नगरपालिका–३ का ४७ वर्षीय मधुविलास बास्कोटा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका–८...

  २०७९ जेठ १५ गते १८:३१     विकासन्युज

काठमाडौं । सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आज संसद्मा आगामी आर्थिक वर्ष ०७९/०८० को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब वृद्धि भएकाे बताए । मन्त्री शर्माका अनुसार जसमा चालु आवमा...

  २०७९ जेठ १५ गते १७:०१     विकासन्युज

काठमाडाैं । सरकारले योगदानमा आधारित परियोजना प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यव विवरण सार्वजनिक गर्दै...

  २०७९ जेठ १५ गते १६:४७     विकासन्युज

काठमाडौं । सरकारले वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गरेको छ । सरकारले उक्त सीमा पुनरावलोकन गर्दै २ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको सीमा राखेको हो । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक...

  २०७९ जेठ १२ गते १७:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमका बीच...

  २०७९ जेठ ११ गते १७:३०     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सन्तोष प्रसाईंले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई जेठ ११ गते इन्स्योरेन्सको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो । कम्पनी...

  २०७९ जेठ ११ गते ११:३२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले दुवै जनालाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो । दुवै जनालाई मन्त्रिपरिषद् बैठकले सञ्चालकमा नियुक्त गरेको एक...