यी हुन् नेपालीले रोजगारीका लागि जान पाउने देश

  २०७९ असार ७ गते ११:५०     विकासन्युज

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरुको संख्या बढ्दो छ । स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि विदेश जान बाध्य छन् ।

वैदेशिक रोजगारीमा जानेहरूबाट स्वदेशमा पठाउने रकम विप्रेषण वा रेमिट्यान्सले हाम्रो अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ । विश्वमा २ सय भन्दा धेरै मुलुकहरु अस्तित्वमा रहेका छन् । अस्तित्वमा रहेका मुलुकहरु मध्ये नेपालीहरु १ सय ९ वटा देशहरुमा कानुनी प्रकृया पूरा गरेर नै वैदेशिक रोजगारीका लागि जान सक्ने व्यवस्था रहेको छ ।

हेर्नुहोस्, वैदेशिक रोजगारीका लागि जान सकिने देशहरुको सूची :
१. अल्बेनिया
२. अल्जेरिया
३. अर्जेन्टिना
४. अर्मेनिया
५. अस्ट्रेलिया
६. अस्ट्रिया
७. अजरबैजान
८. बहराइन
९. बंगालादेश
१०. बेलारुस
११. बेल्जियम
१२. बोलिभिया
१३. बोस्निया हर्ज
१४. ब्राजिल
१५. ब्रुनाई
१६. बुल्गेरिया
१७. क्यानडा
१८. चिली
१९. चीन
२०. कोलम्बिया
२१. कम्बोडिया
२२. कंगो
२३. कोस्टारिका
२४. क्रोटिया
२५. क्युबा
२६. साइप्रस
२७. चेक रिपब्लिक
२८. डेनमार्क
२९. इजिप्ट
३०. इस्टोनिया
३१. फिजी
३२. फिनल्याण्ड
३३. फ्रान्स
३४. जर्मनी
३५. ग्रेट ब्रिटेन
३६. ग्रिस ३७. गुवाना
३८. होल्एसी
३९. हङकङ
४०. हंगेरी
४१. आइसल्याण्ड
४२. इन्डोनेसिया
४३. इरान
४४. आयरल्यान्ड
४५. इजरायल
५६. इटली
४७. जापान
४८. जोर्डन
४९. कजाखस्तान
५०. केन्या
५१. कोसोभो
५२. कवेत
५३. लाओस पिडिआर
५४. लाट्भिया
५५. लेबनान
५६. लक्जमवर्ग
५७. मकाउ
५८. मलेसिया
५९. माल्दिभ्स
६०. माल्टा
६१. मेसोडोनिया
६२. मेक्सिको
६३. मोल्डोभा
६४. मंगोलिया
६५. मोरिटस
६६. मोरक्को
६७. मोजाम्बिक
६८. म्यानमार
६९. नेदरल्याण्ड
७०. न्यूजिल्याण्ड
७१. निकारागुवा ७२. नाइजेरिया
७३. नर्वे
७४. ओमान
७५. पाकिस्तान
७६. पानामा
७७. पेरु
७९. पोल्याण्ड
८०. कतार
८१. रिपब्लिक कोरिया
८२. रिपब्लिक स्लोभाक
८३. रोमानिया
८४. रसिया
८५. सैपान
८६. साउदी अरेबिया
८७. सिंगापुर
८८. स्लोभानिया
८९. दक्षिण अफ्रिका
९०. स्पेन
९१. श्रीलंका
९२. स्वीडेन
९३. स्वीट्जरल्याण्ड
९४. सिचेलिज
९५. तान्जानिया
९६. थाइल्याण्ड
९७. फिलिपिन्स
९८. टुनेटिया
९९. टर्की
१००. युगाण्डा
१०१. युक्रेन
१०२. युनाइटेड अरब इमिरेट्स
१०३. अमेरिका
१०४. उज्वेकिस्तान
१०५. भेनेजुएला
१०६. भियतनाम
१०७. जाम्बिया
१०८. सर्बिया

सरकारले हाल वैदेशिक रोजगारको लागि अफगानिस्तान, इराक र लिविया जान प्रतिवन्ध लगाएको छ । वैदेशिक रोजगारमा जाने देशहरुको विषयमा अपडेट थाहा पाउन वैदेशिक रोजगार विभागको https://dofe.gov.np/recognized.aspx लिंकमा गएर पनि हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.