पर्यटन

  २०७७ माघ १९ गते १०:५६     विकासन्युज

चितवन । कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै यहाँको सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् । व्यवसायीले अङ्ग्रेजी नयाँ वर्ष अघि ‘घुमौँ...

  २०७७ माघ १६ गते १७:४२     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी गरिएको बताएका छन् । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पर्यटन क्षेत्रमा...

  २०७७ माघ १६ गते ११:५५     विकासन्युज

म्याग्दी । म्याग्दीस्थित संसारको सातौँ (८,१६७) मिटर अग्लो धवलागिरि हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको जलथले–फगाम–सुवा–मतिचौर–कालीबराह हुँदै रघुगङ्गा गाउँपालिकास्थित धवलागिरि हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्गमा...

  २०७७ माघ १२ गते १२:२९     विकासन्युज

रुकुमपुर्व । समयमा हिउँ नपर्दा यस वर्ष रुकुम (पूर्व) का हिमालको सौन्दर्य झल्किन पाएको छैन । केही वर्ष पहिलेसम्म बाह्रैमहिना हिउँ रहिरहने हिमालमा पछिल्लो समय हिउँ पर्न छोडेपछि सौन्दर्यको रुपमा देखापर्ने हिमाल टल्कन छोडेका...

  २०७७ माघ १० गते १६:३६     विकासन्युज

काठमाडाैं । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ दरवार क्षेत्र(हनुमानढोका क्षेत्र)का ऐतिहासिक सम्पदाहरु एकपछि अर्को ठडिन थालेका छन् । गोर्खा भूकम्पले पूर्णरुपमा भत्किएको सम्पदाहरु अहिले तीव्ररुपमा पुनःनिर्माणका क्रममा छन् भने केही निर्माण सम्पन्न भइसकेका छन्...

  २०७७ माघ ८ गते १४:१७     विकासन्युज

गण्डकी । अन्नपूर्ण आधार शिविरका पदमार्गमा जान अब पिसिआर रिपोर्ट आवश्यक नपर्ने भएको छ । पर्यटकका लागि पिसिआर रिपार्ट अनिवार्य गरी यही माघ १ गतेदेखि विश्वको चर्चित उक्त पदमार्ग खुला गरिएको थियो । छोम्रोङ...

  २०७७ माघ ६ गते १३:०३     विकासन्युज

काठमाडौं । हिमालय एअरलाइन्सले मंगलबार आफ्नो पहिलो उच्च उचाई गन्तव्य–ल्हासाको परीक्षण उडान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बिहान ७ः१७ बजे  उडेकाे एअरलाइन्सकाे जहाज ल्हासा १०:४६ मा पुगेकाे छ । परीक्षण उडानकाे नेतृत्व वरिष्ठ क्याप्टेनहरुसहित एअरलाइन्सका सञ्चालन...

  २०७७ माघ ६ गते १०:३०     विकासन्युज

काठमाडाैं । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । निजी क्षेत्रसँग...

  २०७७ माघ ६ गते ९:४२     विकासन्युज

काठमाडाैं । काठमाडौंबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा शुरु गरेको हो । कोभिड–१९ को सङ्क्रमणका कारण थला...

  २०७७ माघ ५ गते १३:३५     विकासन्युज

उदगपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ कोभिड–१९ को प्रभावले लामो समयसम्म रोकिन पुगे पनि अब चाँडै शुरु हुने भएको छ । नगरपालिकाका अनुसार एक वर्ष अघिनै मैनामैनीसहितको...

  २०७७ माघ ५ गते १२:५२     विकासन्युज

हुम्ला । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरेका छन् । कोरोनापछि उक्त उडान बन्द भएकामा हाल सहजरुपमा हवाई यातायात सञ्चालन हुँदा उक्त...

  २०७७ पुष २९ गते १४:१७     विकासन्युज

चितवन । तीन दशकसम्म वन, वन्यजन्तु र पर्यटनसँग सम्बन्धित जागिरे जीवन बिताएका गणेश शर्मा पौडेललाई निवृत्त जीवनमा पनि तिनै सम्पदाप्रतिको मोहले छोडेन । जागिरे जीवनमा भोगेका र देखेका अनुभवलाई समेटेर उनले निकुञ्जको काखमा अहिले...

  २०७७ पुष २८ गते १३:२०     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताएका छन् । संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिसँग आज भएको छलफलमा...

  २०७७ पुष २७ गते १२:५२     विकासन्युज

पाेखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचत गरेको छ । मञ्चको उपाध्यक्षमा उमा रेग्मी भण्डारी, सचिव ममता न्यौपाने, सहसचिव शर्मिला न्यौपाने,...

  २०७७ पुष २५ गते १०:००     सन्ताेष राेकाया

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा नेपाली वायुसेवा कम्पनीहरुले साढे १७ अर्ब रुपैयाँ नोक्सान व्यहोरेका छन् । लकडाउनको समयमा ग्राउण्डेड अवस्थामै रहेका हवाई सेवा कम्पनीहरुले १७ अर्ब ५० करोड...

  २०७७ पुष २४ गते १४:०३     विकासन्युज

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चल्ने ¥याम्प बसहरुलाई हटाउने तयारी गरेको छ । हाल सञ्चालनमा रहेका र्याम्प बसहरु प्रदुषणयुक्त भएको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले ती बसहरुलाई विस्थापित गरेर नयाँ विद्युतिय बसहरु सञ्चालन...

  २०७७ पुष २४ गते १०:४६     विकासन्युज

काठमाडौं । काठमाडौंको ठमेलमा २ अर्ब रुपैयाँ लगातमा चार तारे होटल खुलेको छ । अमेरिकी चेन होटल रमडा इन्कोर वाई वाइनड्याम ठमेलमा आजदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो । सो होटलका सञ्चालक सागर...

  २०७७ पुष २३ गते १४:१४     विकासन्युज

काठमाडाैं । गोरखाको  लिगलिगकोट आउने पर्यटकलाई लक्षगरी पालुङटार नगरपालिकामा करिब  सात करोड रुपैयाँकाे लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा आएकाे  छ । यसको प्रचारप्रसारसँगै पर्यटकको सङ्ख्या बढ्न थालेपछि ‘होटल लिगलिग मनास्लु भ्यू’ सञ्चालनमा ल्याइएको होटलका सञ्चालक मानबहादुर...

  २०७७ पुष २३ गते १३:०२     विकासन्युज

रसुवा । हिमाली क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण नदेखिएपछि पाहुनाको सेवाका लागि स्थापित पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आएका छन् । बाह्य पर्यटकको आगमन बन्द भए पनि पछिल्लो समय फाट्टफुट्टरूपमा आन्तरिक पर्यटक आउन थालेकाले...

  २०७७ पुष २३ गते ९:५१     विकासन्युज

मार्तडी । मौसम बदलीसँगै जिल्लाको हिमाली भेगमा हिमपात भएपछि वन्यजन्तुको चोरी शिकारी बढ्न थालेको छ । यहाँका लेकाली क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी बढ्न थालेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ । भौगोलिक विकटताका कारण...