खेलकुद

२०७५ कार्तिक १२ गते १०:४०

काठमाडौं। साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र बङ्गलादेशबीच खेल हुँदैछ । ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो २ः३० मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।...

२०७५ कार्तिक १२ गते ९:५२

काठमाडौं। नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का लागि गठित तयारी तथा व्यवस्थापन समितिको बैठकले आज विभिन्न उपसमिति गठन गरेको छ । युवा तथा खेलकूद मन्त्रालयमा समितिका अध्यक्ष एवं युवा तथा...

२०७५ कार्तिक १२ गते ९:०७

काठमाडौं। नेपाली टोली आगामी २०१९ अप्रिलमा थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको छ । थाइल्याण्डमा आज भएको पहिलो समूहको अन्तिम खेलमा भारतले आयोजक थाइल्याण्डलाई १–० गोलअन्तरले पराजित गरे तापनि नेपाल...

२०७५ कार्तिक ८ गते ११:५५

काठमाडौं । इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ । आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप...

२०७५ असोज २० गते ८:१६

 पाँच पटक विश्वउत्कृष्ट फुटबल खेलाडी बनेका पोर्चुगलका फुटबल स्टार क्रिस्चियानाे राेनाल्डाे बलात्कारको आरोपमा फसेका छन् । उनलाई क्यथरिन मार्योगाले बलात्कारको आरोप लगाएकी हुन् । विवादकाबीच अन्तर्राष्ट्रिय अनलाइन मिरर फुटबलले मोबाइलबाट खिचिएको एक भिडियो फुटेज...

२०७५ असोज १६ गते ११:१७

काठमाडौं। गत असोजको पहिलो साता काठमाडौँमा सम्पन्न खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यू–१५ महिलातर्फ कञ्चनपुरकी विश्ना विष्ट उपविजेता भइन् । जिल्लाकै प्रतिनिधित्व गर्र्दै व्याडमिन्टन प्रतियोगितामा उपविजेता बनेकी विश्ना विगत तीन वर्षदेखि भीमदत्तनगरस्थित कभर्डहलमा अभ्यास गर्दै आएकी...

२०७५ असोज १४ गते १०:२९

काठमाडौं। राष्ट्रिय तेकवान्दो संघ नेपालको आयोजनामा चितवनमा पुम्से र क्यारुगी खेलको राष्ट्रिय रेफ्री तालिम सुरु भएको छ । चितवन, नवलपरासी, मकवानपुर, पर्साका तेकवान्दो प्रशिक्षकहरुका लागि चितवनको भरतपुरमा आयोजना गरिएको तालिममा ७० जना सहभागी छन्...

२०७५ असोज ९ गते १४:०५

काठमाडौं। पाँचथरको फिदिम नगरपालिका–५ मा रङ्गशाला निर्माणको लागि स्थानीय १० जनाले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । सरसिउला भन्ने ठाउँमा रङ्गशाला निर्माणका लागि रु ५० लाखभन्दा बढी मूल्य पर्ने जग्गा स्थानीयवासीले फिदिम...

२०७५ असोज ४ गते १७:३४

काठमाडौं। फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६०औँ स्थानमा रहेको छ। गत महीना नेपाल १६१औँ स्थानमा थियो । बङ्गलादेशमा हालै...

२०७५ असोज ३ गते ०:४६

काठमाडौं । बार्सिलोनाले च्याम्पियान्स् लिगमा राम्रो सुरुवात गरेको छ । म‌‍‌‍‍‍‍‍गलबार राती भएको खेलमा पिएसभीलाई ४ गोल प्रहार गर्दै लिगको खेल सुरु गरेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा मेसी एक्लैले...