गण्डकी विकास बैंकले एकैदिन खाल्याे ३ नयाँ शाखा, कलंकीमा सञ्चालन गर्ने तयारी

  २०७५ भदौ १५ गते १२:०७     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरीको इटहरी, सिराहाको लाहान, र चितवनको भोजार्डमा गरी तीन नयाँ शाखाहरु संचालनमा ल्याएको हो ।

यीसंगै बैंकको ७६ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिटै नै काठमाडौंको कलंकीमा पनि शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.