सेवा

  २०७६ पुष २ गते १७:०७     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिएर कमसेकम ६ वटा नम्बर मात्र देखिएका छन् भने पनि रिचार्ज गर्न सकिने भएको छ । यसका लागि ग्राहकले पहिलो चरणमा कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न...

  २०७६ पुष २ गते १४:०५     विकासन्युज

कास्की ।  मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा आज...

  २०७६ पुष २ गते १३:४७     विकासन्युज

काठमाडौं । नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको रु ४० लाख आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’को स्थापना गरिएको हो । नयाँ रक्तसञ्चार केन्द्रको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र...

  २०७६ पुष २ गते १०:३१     विकासन्युज

काठमाडौं । यदि तपाई साँस्कृतिकको विविधता र उत्कृष्ट शैक्षिक प्रतिष्ठा भएको देशमा पढ्न चाहनुहुन्छ भने फ्रान्स तपाईको लागि उपयुक्त देश हुनसक्छ । पछिल्लो ४ वर्षयता फ्रान्स नेपाली विद्यार्थीको माझ एउटा लोकप्रिय गन्तव्य बन्दै गईरहेको...

  २०७६ पुष २ गते १०:२६     विकासन्युज

काठमाडौं । पछिल्लो समय विश्व बजारमा प्रविधिको पहुँच दैनिक बढ्दै गएको छ । प्रविधि भन्ने बित्तिकै हामी विज्ञानका सुक्ष्मदेखि बृहत किसिमका आविष्कार सम्झी हाल्छौं । विगत देखि हालसम्म विज्ञानको आविष्कारमा महत्वपूर्ण हिस्सा कम्प्युटर तथा ल्यापटपले...

  २०७६ पुष १ गते १९:०१     विकासन्युज

काठमाडाैं । सनराइज बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा १० प्रतिशत छुट हुने भएको छ । बैंकले टर्किस एयरलाइन्ससँग टिकट सम्बन्धि सम्झौता गरेर आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने बताएको हो । मंगलबार बैंकले एक विज्ञप्ती जारी...

  २०७६ पुष १ गते १८:५३     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रमा अवस्थित श्री भिमसेन मन्दिरको पुनर्निर्माणको लागि ५ लाख रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७२ साल बैशाख महिनाको महाभुकम्पमा...

  २०७६ पुष १ गते १६:३९     विकासन्युज

उच्च शिक्षाको लागि विदेश जाने विद्यार्थीहरुका माझ लोकप्रिय नाम हो द नेक्सट कन्सल्न्टेन्सी । द नेक्सट कन्सल्टेन्सीले विगत १५ वर्षदेखि काठमाडौंसहित देशका प्रमुख शहरहरु बुटवल, चितवनको नारयणघाट, काउसती, पर्सा, पोखरा, बिर्तामोड, धरानमा रहेका शाखा...

  २०७६ पुष १ गते १५:३५     विकासन्युज

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जीवन कुमार श्रेष्ठलाई प्रवक्तामा नियुक्त गरेको छ । महाशाखाले मंगलबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई प्रवक्तामा नियुक्त गरेको जनाएको हो । प्रवक्तामा नियुक्त भएसँगै श्रेष्ठले जनसरोकारका काम कारबाहीलाई...

  २०७६ पुष १ गते १४:५०     विकासन्युज

काठमाडौं ।  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सन् २०१९ को ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ प्राप्त गर्न सफल भएको छ । एयरलाइन्स क्रिटिक्स एण्ड ब्लगर एशोसिएसन’ ले निगमले गुणस्तरीय सेवा पुर्याएबापत सो सम्मान...

  २०७६ पुष १ गते १३:२३     विकासन्युज

काठमाडौं । पाल्पाका प्राथमिक तहका विद्यालयमा शिक्षक संख्या पर्यात छन् । तर निम्न माध्यमिक तथा माध्यमिक तहमा भने विद्यार्थीका अनुपातमा शिक्षक छैनन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमेशराज पौडेलले पाल्पाको प्राथमिक विद्यालय तहमा ४४०...

  २०७६ पुष १ गते १२:४६     विकासन्युज

काठमाडौं। मनोरन्जनको संसारमा आफ्नो विशिष्ट छवि कायम गरिसकेको डिशहोमले एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि एसईई तयारी कक्षा प्रसारण गर्ने भएको छ। यो तयारी कक्षाको प्रसारण डिशहोमको शोकेस २ च्यानलमार्फत् गरिनेछ । डिशहोम...

  २०७६ पुष १ गते १२:१८     विकासन्युज

काठमाडौं । प्रभु बैंकले मोरङ्गस्थित कोशी अस्पतालमा सोमबारदेखि कोशी अस्पताल एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा.गुणराज लोहनीले गरेका हुन् । कोशी अस्पतालमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन...

  २०७६ पुष १ गते १२:०१     विकासन्युज

काठमाडौं – नेस्ले इन्डियाले नेपालमा “सर्भ सेफ फूड प्रोजेक्ट” शुरु गरेको छ । नेपाल खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा सो परियोजना...

  २०७६ पुष १ गते ११:५५     विकासन्युज

काठमाडौं। २०७६ सालको एसईईको परिक्षा चैत ६ गते हुने भएको छ। राष्ट्रिय परिक्षा बोर्डले एसईईको परिक्षा चैत ६ हुने भन्ने सोमबार निर्णय गरेको हो। बोर्डले नियमित ग्रेड वृद्धि तथा प्राविधिक समेत सबैको सोही चैत...

  २०७६ पुष १ गते १०:५६     विकासन्युज

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले तीन विद्यार्थीलाई बेलायतमा पढ्न पूर्ण छात्रवृति  दिने भएकाे छ । स्नातक तहमा उत्कृट छनौट भएका तीन विद्यार्थीलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालयमा सुचना प्रविधिको स्नातकोत्तर तह अध्ययन गर्ने गरी पुर्ण छात्रवृति दिने घोषणा गरेको...

  २०७६ मंसिर ३० गते १९:४०     विकासन्युज

काठमाडौं । पछिल्लो समय एनआईसी एशिया बैंक शाखा विस्तारमा आक्रमक बन्दै आएको छ । बैंकले सोमबार मात्रै काठमाडौंमा ६ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । बैंकले काठमाडौंको बोहोराटार, खसीबजार, माछापोखरी, नरेफाँट, पुतलीसडक...

  २०७६ मंसिर ३० गते १९:२७     विकासन्युज

काठमाडौं । सनराइज बैंकले नुवाकोट स्थित बट्टारमा १२८औं शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित कार्यक्रममा केन्द्रिय सांसद नारायण प्रसाद खतिवडा, विदुर नगरपालिकाको मेयर सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर...

  २०७६ मंसिर ३० गते १९:१३     विकासन्युज

काठमाडाैं । ज्योति विकास बैंकले टिचफर नेपालसँग सोमबार ५ लाख रूपैयाँ बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको छ​। बैंकले समाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत टिचफर नेपाललाई ग्रामिण क्षेत्रका...

  २०७६ मंसिर ३० गते १८:२५     विकासन्युज

काठमाडौं । नेपाल कमर्श एण्ड क्रेडिट(एनसीसी) बैंकले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राजअर्याल र...