सेवा

  २०७७ फागुन २८ गते १७:२६     विकासन्युज

विराटनगर । विराटनगर नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैङ्कले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको...

  २०७७ फागुन २८ गते १७:१४     विकासन्युज

काठमाडौं । संसदीय समितिले नि:शुल्क आधारभूत स्वास्थ्य सेवा र गुणस्तीय स्वास्थ्य सेवा पाउने नागरिकको हकलाई सुनिश्चित गर्न सरकारी स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गरि विश्वसनीय बनाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको दिगो...

  २०७७ फागुन २८ गते १६:४४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले डिजिटल कारोबार विस्तारित गर्न विभिन्न बस सेवामा क्यूआर कोड सेवा शुरु गरेको छ । बैंकले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२...

  २०७७ फागुन २८ गते १६:१८     विकासन्युज

काठमाडौं । जनकपुरको जानकी मन्दिरमा अब मोबाइलबाटै भेटी चढाउन सकिने भएको छ । एभरेष्ट बैंकले क्युआर कोडबाट सम्पर्करहित भेटी चढाउने व्यवस्था गरेसँगै उक्त सेवा पाइने भएको हो । बैंकका नायव महाप्रबन्धक डा। सन्धिर कुमार...

  २०७७ फागुन २८ गते १४:१९     विकासन्युज

काठमाडौं । युट्युबले नयाँ कर नीति ल्याएको छ । नयाँ कर नीतिले युट्युवरको आम्दानी घटने भएको छ । यसले गर्दा धेरै क्रियटरहरु घाटामा पर्ने देखिन्छ । युट्युवले आउदो जून महिनादेखि अमेरिकी करको रुपमा २४...

  २०७७ फागुन २७ गते १७:२१     विकासन्युज

नवलपुर । प्रस्तावित गैँडाकोट नगर अस्पतालले आकस्मिक सेवासहित चौबीसै घण्टा सेवा प्रदान सुरुवात गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट –११ भेडाबारीमा रहेको अस्पतालले बुधबारदेखि दुई श्ययाको आकस्मिक कक्षसहित सेवा शुरु गरेको हो । नगरपालिकाका...

  २०७७ फागुन २७ गते १४:२२     विकासन्युज

काठमाडाैं । सरकारले आफ्ना समान तीन स्वास्थ्य प्रतिष्ठानका उपकुलपति पदमा असमान मापदण्डका आधारमा आवेदन माग गरेको छ । ‘स्वास्थ्य मन्त्रालय आवद्ध सार्वजानिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ का आधारमा पाटन,...

  २०७७ फागुन २७ गते १४:०९     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा आज यहाँ आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिट्टै त्यस्ता सेवा स्थापना गर्न...

  २०७७ फागुन २७ गते ११:१०     विकासन्युज

काठमाडाैं । पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन...

  २०७७ फागुन २६ गते १९:२७     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले द होराइजन होटल र आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी द होराइजन होटल र आगन्तुक रिसोर्टबीच भएको छुट्टाछुट्टै समझदारी भएको छ । उक्त...

  २०७७ फागुन २६ गते १८:०५     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले निः सहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । कोषले ३१ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो...

  २०७७ फागुन २६ गते १५:२४     विकासन्युज

जाजरकोट । जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर...

  २०७७ फागुन २६ गते १४:०१     विकासन्युज

काठमाडाैं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि सुरु गरेको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन् । चिडियाखानाले कोभिड–१९ को प्रभावका कारण वन्यजन्तुको आहारा,...

  २०७७ फागुन २६ गते ९:५३     विकासन्युज

खोटाङ । फेमिली केयर अस्पतालले खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित किराँतचोकबाट मङ्गलबारदेखि आफ्नो नियमित सेवा सुरु गरेको छ । काठमाडौंस्थित धुम्बाराहीमा सञ्चालन हुँदै आएको उक्त अस्पताल खोटाङको दिक्तेल बजारमा स्थानान्तरण गरिएको हो...

  २०७७ फागुन २६ गते ९:१६     विकासन्युज

चितवन । जिल्लामा चितवन मुटु अस्पताल सञ्चालनमा आएको छ । मुटुसँग सम्बन्धित सबै खालका उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिका–१० दूरसञ्चार रोडमा मुटुरोग विशेषज्ञसहितको समूहले अस्पताल सञ्चालनमा ल्याएको हो ।...

  २०७७ फागुन २५ गते १९:४१     विकासन्युज

काठमाडौं । सानिमा बैंकका ग्राहकले विश्वको ५०० भन्दा बढी अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन् । सो सम्बन्धी सानिमा बैंक लिमिटेड र आइएसओएन हेल्थकेयरबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो...

  २०७७ फागुन २५ गते १७:५८     विकासन्युज

काठमाडौं । मष्तिष्कघात भई २०७७ फागुन १४ गते शुक्रबार थापाथलीस्थित यस नर्भिक अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको...

  २०७७ फागुन २५ गते १७:३९     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकका ग्राहक तथा कर्मचारीले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी नेपाल बङ्गलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको छ । सम्झौतासँगै बैंकका कर्मचारी, कर्मचारीका...

  २०७७ फागुन २५ गते १६:५४     विकासन्युज

काठमाडाैं । डिशहोम गाे मा अब ७० वटा च्यानल प्रसारण हुने भएकाे छ । डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधी ‘डिशहोम गो’ सुरु गरे यता २० वटा च्यानल मात्र संचालन भईरहेकोमा अब देखी...

  २०७७ फागुन २५ गते १३:४६     विकासन्युज

चितवन । चौधरी ग्रुप (सीजी) अन्तर्गतको सामाजिक उत्तरदायित्व वहन गर्ने निकाय चौधरी फाउण्डेसनले नवलपुरको हर्कपुरमा ‘सीजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ । राष्ट्रको कला, सँस्कृति, साहित्य, वेशभुषा, आर्टस्, क्राफ्ट, नाटक, संगितको प्रवर्धनका लागि...