राष्ट्रिय परीक्षा बाेर्डकाे निर्देशकमा महाश्रम शर्मा नियुक्त

  २०७८ पुष ९ गते १४:२२     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको निर्देशकमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उक्त जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.