सेवा

  २०७९ वैशाख १९ गते १४:११     विकासन्युज

काठमाडौं । सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो...

  २०७९ वैशाख १९ गते १३:४२     विकासन्युज

काठमाडौं । अप्रिल महिनामा ५८ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्यांक अनुसार एक महिनामा विभिन्न देशका ५८ हजार ३८४ जना विदेशी नेपाल भित्रिएका हुन । गत मार्च...

  २०७९ वैशाख १८ गते १८:२६     विकासन्युज

नयाँ दिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ३२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले...

  २०७९ वैशाख १८ गते १७:०१     विकासन्युज

काठमाडौं । मानसिक रोग भएका व्यक्तिलाई परामर्शबाट नै रोग निको पार्न सकिने चिकित्सकले बताएका छन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र, नेपालको १९औँ वार्षिक उत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, मानसिक रोग विभागका प्रमुख...

  २०७९ वैशाख १८ गते १६:४२     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु थपिने क्रममा बृद्धि हुन थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार हालसम्म १३४ वटा कम्पनीले इन्टरनेट सेवा प्रदायकका रुपमा इजाजत पाइसकेका छन् । नयाँ...

  २०७९ वैशाख १८ गते १६:१९     विकासन्युज

मान्म । कालीकोटमा शुक्रबार राति आएको हावाहुरीका कारण कालीकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा...

  २०७९ वैशाख १८ गते १३:३४     विकासन्युज

मोरङ । विराटनगर विमानस्थलमा आज बिहान आगोको ठूलो मुस्लोसहितको धुँवा, वारुणयन्त्र र एम्बुलेन्सको साइरनले यस क्षेत्रका वरिपरि बस्ने नागरिकलाई ठूलो दुर्घटना भएको आशङ्काले त्रसित बनाएको थियो । विमानस्थलमा आज बिहान गरिएको ‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास...

  २०७९ वैशाख १७ गते १६:१७     विकासन्युज

काठमाडौं । पर्यटन क्षेत्रलाई विद्युत् पानी, सडक सञ्जाल, सरसफाइ र करमा सहुलियतको दृष्टिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रुपमा विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेलगायतका विभिन्न १८ बुँदे सुझाव सरकारलाई दिइएको छ। कोरोनाको कहरमा परेको यस...

  २०७९ वैशाख १७ गते १६:०२     विकासन्युज

काठमाडाैं । बैशाख १९ गते मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस­२०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर ल्याएको छ । कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र...

  २०७९ वैशाख १७ गते १५:४०     विकासन्युज

काठमाडाैं  । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान सामान्य प्रभावित भएको छ । मौसमको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा एयरलाइन्सलाई उडान अवतरणमा असहजता पैदा भएको छ । काठमाडौँ बाहिरका विभिन्न विमानस्थलमा पनि उडान...

  २०७९ वैशाख १७ गते १५:३२     विकासन्युज

काठमाडाैं । शुक्रबार न्यूयोर्कमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ । कोभिडको महामारीपछि नेपाल यात्रा र पर्यटनका लागि पुनः खुला भएको र अमेरिकी पर्यटकलाई नेपालमा स्वागत गर्न नेपाल उत्सुक छन् भन्ने सन्देश दिन न्यूयोर्कस्थित...

  २०७९ वैशाख १६ गते १३:३९     विकासन्युज

काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत यही वैशाख १७ गते निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने जनाएको छ । अस्पतालले बिहान ८ बजेदेखि १० बजे र बिहान ९ बजेदेखि साढे १० बजेसम्म गरी दुई...

  २०७९ वैशाख १६ गते ११:५३     विकासन्युज

काठमाडौं । संघीय राजधानी काठमाडौंको २२ डिग्री तापक्रम । बिहीबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तर यात्रुको भीडभाड । समूह, समूहमा भलाकुसरी गरिरहेको दृश्य कुनै मेला महोत्सवकै भान दिन्थ्यो । सायद पहिलोपटक...

  २०७९ वैशाख १५ गते १९:१५     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने बताएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।...

  २०७९ वैशाख १५ गते १८:२०     विकासन्युज

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बेलुका पौने ६ बजे परीक्षण उडान सफल भएको छ । गत फागुन ६ गते एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) गरेको...

  २०७९ वैशाख १५ गते १६:००     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रेको आयोजनामा विहीबार एकदिने आर्किटेक्चर एक्स्पो सम्पन्न भएको छ । विश्वविद्यालयको डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिङ आर्किटक्चरल कार्यक्रमको आयोजनामा भएको प्रारम्भ आर्किटेक्चर एक्स्पोमा विभिन्न निर्माण सामग्रीका स्टलहरू राखिएका छन् ।...

  २०७९ वैशाख १५ गते ११:४९     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले अन्नपूर्ण केवलकारमा आकर्षक छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुरुप, यस विकास बैंकको मोबाईल बैकिङ तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरूले केवलकारको टिकट मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्नसक्छन्...

  २०७९ वैशाख १५ गते १०:१७     विकासन्युज

काठमाडौं । सन् २०१५ बाट निर्माणको थालनी भएको भैरवहास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बिहीबार परीक्षण उडान हुने भएको छ ।गत फागुनमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) गरिएको उक्त विमानस्थलमा आज नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले...

  २०७९ वैशाख १५ गते ८:५५     विकासन्युज

काठमाडौं । आजदेखि रात्रीकालिन उडान हुने आन्तरिक विमानस्थल १८ घण्टा सञ्चालनमा आउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर...

  २०७९ वैशाख १४ गते १७:५३     विकासन्युज

काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणाली फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् । फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागू हुनेगरी सापकोटालाई सीईओको रुपमा नियुक्त गरेको हो । सापकोटा फोनपेमै...