काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा फागुनमा हुने जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिडको कारण स्थगित परीक्षा फागुनमा गर्ने तयारी भइरहेको बताए । ‘स्थगित परीक्षाबारे निर्णय गर्न आज त्रिवि पदाधिकारीको बैठक बसेको छ...
काठमाडाैं । सामान्य रोग लागेमा मनाङवासीलाई उपचारको पहुँचमा पुग्न पनि मुस्किल छ । सामान्य औषधि उपचारका लागि नै अर्को जिल्ला नपुगेसम्म हुँदैन । जिल्लाको एकमात्र अस्पतालमा समेत जिल्लावासीलाई आवश्यक आधारभूत उपचार तथा औषधि पर्याप्त...
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण थप दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ सङ्क्रमित भएका हुन् । सङ्घीय स्वास्थ्य मन्त्रालयका...
देउखुरी । लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख...
म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन् । करोडौ खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन् । गम्भीर...
फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो । पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर...
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ पीसीआर परीक्षणमा ९ हजार ९१० र ३ हजार २३५ एन्टिजेन परीक्षणमा ४९१...
चितवन । भरतपुर महानगरपालिका–५ की ४९ वर्षीया एक कुष्ठरोगी महिला अहिले पनि आफूलाई रोग भएको कुरा गोप्य राख्न बाध्य भएका छन् । उनका दुई छोरी र नातिनी कुष्ठरोगी हुन् । उनीसहित दुई छोरीले दुई...
काठमाडाैं । पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार...
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षा क्षेत्रमा लगानीको वातावरण बढाउने गरी कानूनी व्यवस्था गर्ने बताएका छन् । शनिबार काठमाडौंको सानो भर्याङस्थित स्वस्तीश्री गुरुकुल विद्यालयले आयोजना गरेको एक कार्यक्रमलाई भर्चुअल माध्यमबाट...
काठमाडाैं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् ।...
काठमाडाैं । श्री एयरलाइन्सले एक महिनाको अवधिमा दुई एयरक्राफ्ट थपेको छ । एक महिना अगाडि एक जहाज थपेको श्री एयरलाइन्सले थप एक जहाज थपकाे हाे जुन आज (शुक्रबार) काठमाडौं आउँदैछ । श्रीले समय क्यू४००-८ विमान थप...
काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । शुक्रबार अध्यागमन विभाग, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले सूचना जारी गर्दै अध्यागमनका कर्मचारीलाई कार्यालय समयमा मोबाइल नचलाउन निर्देशन दिएको हो । कार्यालयले...
काठमाडौं । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएसँगैं नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले विद्यालय भौतिक रुपमा खोल्न माग गरेका छन् । निजी तथा आवासीय विद्यालयका संचालकहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भएको छलफलमा यस्तो माग गरेका हुन् । मन्त्रालयमा प्याब्सन तथा एनप्याब्सनका पदाधिकारीसँग...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण १५ जनाको मृत्यु भएको हो । यस्तै पछिल्लो २४ घण्टामा २१...
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुरानो अध्ययन प्रतिवेदन दराजमा थन्क्याएर सोही विषयमा अध्ययन गर्न भन्दै नयाँ समिति गठन गरेका छन् । नारायणहिटी दरबार संग्रहालय र पशुपतिको धर्मशालामा बतास समूहसँगको...
काठमाडौं । कोरोना संक्रमित बैंकका कर्मचारीहरुलाई बैंकहरुले विभिन्न सुविधाहरु प्रदान गर्दै आएका छन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले संक्रमित बैंकका कर्मचारीहरुलाई बैंकहरुले ‘कोरोना कीट’देखि तलबी बिदासम्मको सुविधा दिइरहेका छन् । बैंकहरुका अनुसार...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरु कोरोना संक्रमित भएका छन्। मन्त्रालयका सचिव डा.रोशन पोखरेल, प्रवक्ता डा.संगिता कौशल मिश्रा, सह-प्रवक्ता डा.समीरकुमार अधिकारी संक्रमित भएर आइसोलेशनमा बसेका छन्। मिश्रा र अधिकारी मंगलबार तथा सचिव...
साेल । दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन्...
Copyright © 2024 Bikash Media Pvt. Ltd.