रुपन्देहीमा इन्धन बोकेका २ वटा ट्यांकरमा आगलागी

  २०७९ जेठ १३ गते १२:२१     विकासन्युज

काठमाडौं । रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ ।

डिपोमा तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

जिल्ला प्रहरीको अनुसार दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.