समाचार

  २०७९ असार १ गते १७:४८     विकासन्युज

काठमाडौं । बागमती प्रदेश सरकारले प्रति किलोग्राम प्राकृतिक स्रोत उपयोग शुल्क खारेज गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार आगामी आर्थिक वर्ष २०७९८०को बजेट प्रस्तुत गर्दै स्रोत उपयोग शुल्क खारेज गरेको...

  २०७९ असार १ गते १७:४१     विकासन्युज

काठमाडौं । प्रदेश १ ले आर्थिक वर्ष २०७८/७९ को लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले बुधबार प्रदेशसभामा उक्त...

  २०७९ असार १ गते १७:३७     विकासन्युज

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ । प्रदेशका अर्थमन्त्री बिन्दमान विष्टले सो मात्राको बजेट बिनियोजन गरेका हुन्...

  २०७९ असार १ गते १७:३३     विकासन्युज

काठमाडौं । बागमती प्रदेश सरकारले कर्मचारीको तलब-भत्ता बढाएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले सरकारी निजामति कर्मचारीलाई तलब १५ प्रतिशत र २ हजार रुपैयाँ महँगी भत्ता बढाएको बताएका हुन् ।...

  २०७९ असार १ गते १७:३०     विकासन्युज

काठमाडौं । प्रदेश १ ले आन्दोलनमा परी मृत्यू भएका व्यक्तिकाे परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले आज आगामी आर्थिक २०७९/८०...

  २०७९ असार १ गते १७:३०     विकासन्युज

काठमाडौं । बागमती प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम खारेज गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले विभिन्न नाममा सञ्चालित निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम खारेज गरेको बताएका हुन् ।...

  २०७९ असार १ गते १७:२८     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरेको छ । बुधबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जिवन’ ले आगामी आर्थिक वर्ष...

  २०७९ असार १ गते १७:२८     विकासन्युज

काठमाडौं । मधेस प्रदेशको कुल बजेट ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रहेको अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताएका छन् । कुल बजेटको चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार रुपैयाँ र...

  २०७९ असार १ गते १७:२५     विकासन्युज

काठमाडौं । कर्णाली प्रदेशले बिउ उत्पादन गर्ने कृषकलाई ७५ प्रतिशत अनुदान दिने भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले उक्त प्रदेशको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो बताएका हुन्...

  २०७९ असार १ गते १७:०८     विकासन्युज

काठमाडौं । प्रदेश १ ले प्रदेशिक लोकमार्गको निर्माण आगामी आर्थिक वर्ष भित्रसम्पन्न गर्न ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले आज आगामी आर्थिक २०७९/८०...

  २०७९ असार १ गते १७:००     विकासन्युज

काठमाडौं । जनकपुर तथा मधेस विकास प्राधिकरण निर्माण गरिने अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताएका छन् । साहले जनकपुर प्रदेश सभामा बजेट प्रस्तुत सो कुरा बताएका हुन् । जनकपुर तथा मधेस प्रदेश प्राधिकरणको लागि ३० करोड...

  २०७९ असार १ गते १६:५६     विकासन्युज

काठमाडौं । प्रदेश १ ले उद्योग वाणिज्य श्रम तथा रोजगार क्षेत्रको लागि ४६ करोड ८८ लाख रुपैयाँ बिनियोजन विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले आज आगामी आर्थिक...

  २०७९ असार १ गते १६:५२     विकासन्युज

काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक २५ मिनेटलाई स्थगित भएको छ । आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुतीका लागि प्रदेश सभाको आजको बैठक २५ मिनेटका लागि स्थगित भएको हो । प्रदेश स्वास्थ्य, जनसंख्या तथा...

  २०७९ असार १ गते १६:५१     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभरका ठूला सहरहरुमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने भएको छ । सहरी विकास मन्त्रालयले यसो गर्दा ८० प्रतिशत फोहर स्रोतमा नै व्यवस्थित हुने भन्दै नगरपालिकाहरुसँगको सहकार्यमा यसलाई...

  २०७९ असार १ गते १६:४३     विकासन्युज

काठमाडौं । प्रदेश १ ले कृषि क्षेत्रमा दुई अर्ब ५९ करोड २३ लाख रुपैया बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रको रुपान्तरण र व्यवासायिकरण विभिदिकरणको लागि सो बजेट विनियोजन गरेको प्रदेशका आर्थिक मामिला तथा...

  २०७९ असार १ गते १६:४०     विकासन्युज

काठमाडौं । प्रदेश १ ले प्रदेशमा उत्पादन हुने उच्च मूल्य युक्त वस्तुको मुल्य अभिवृद्धि र बजारिकरण प्रवद्धन गर्न ५ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेशमा उत्पादन हुने अदुवा, अलैंची, चिया, सुपारी रुद्राक्षको बजार खोज्न प्रदेश १...

  २०७९ असार १ गते १६:४०     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेश सरकारले सवारी साधन करमार्फत आउने ७२ करोड रुपैयाँ स्थानीय तहमा पठाउने घोषणा गरेको छ । बुधबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जिवन’ ले आगामी आर्थिक वर्ष २०७९/८० को आय...

  २०७९ असार १ गते १६:३८     विकासन्युज

काठमाडौं । चालु अर्थिक वर्षमा मधेस प्रदेशमा आर्थिक वृद्धिदर ४ दशमलब ८ प्रतिशत हुने अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताएका छन् । आज प्रदेश सभामा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै साहले सो कुरा बताएका...

  २०७९ असार १ गते १६:२८     विकासन्युज

काठमाडौं । मधेस प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शिलेन्द्रप्रसाद साहले आज बसेको प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्दैछन् । मन्त्री साहले आगामी आर्थिक वर्ष ०७९/८० को लागि बजेट प्रस्तुत गर्ने भएका हुन् ।...

  २०७९ असार १ गते १६:२७     विकासन्युज

काठमाडौं । प्रदेश १ ले वित्तिय समानिकरण अनुदान तर्फ स्थानीय तहलाई एक अर्ब विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले आज आगामी आर्थिक २०७९/८० को बजेट प्रस्तुत गर्दै...