समाचार

  २०७९ जेठ २६ गते १२:३४     विकासन्युज

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा दुई विद्यालय थप गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शैक्षिक सत्र २०७९ देखि अध्यापन गर्नेगरी दुई विद्यालय थप गरिएको हो । नगरका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले...

  २०७९ जेठ २६ गते ११:५७     विकासन्युज

काठमाडाैं । वागमती प्रदेश सांसदहरुले प्रदेश सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम अहिलेको आवश्यक्ता अनुसार नभएको गुनासो गरेका छन् । प्रदेश सांसदहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नरहेको भन्दै...

  २०७९ जेठ २६ गते १०:४४     नारायण अर्याल

काठमाडौं । चन्द्रागिरी नगरपालिका निवासी सुदिप बास्कोटाले २०५३ सालमा सवारी साधनको अनुमतिपत्र (लाइसेन्स) लिएका हुन् । उनले लाइसेन्स लिएको २५ वर्ष पुरा भएको छ । अहिलेसम्म बास्कोटाले आफ्नो लाइसेन्स ४ पटकसम्म नविकरण गरिसकेका छन्...

  २०७९ जेठ २६ गते १०:०३     विकासन्युज

काठमाडौं । राजधानीको प्रमुख पर्यटकी क्षेत्र ठमेलस्थित छायाँ सेन्टरले सर्वसाधरणलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ । काठमाडौं महानगरपालिकाको ‘निःशुल्क शौचालय’ अभियानमा ऐक्यबद्धता जनाउँदै सेन्टरले व्यापारिक भवनभित्र रहेका १२ वटै शौचालय सबैका लागि निःशुल्क...

  २०७९ जेठ २६ गते ९:२२     विकासन्युज

काठमाडौं । एलपी ग्यास तथा पेट्रोलियम व्यवसायीका रुपमा परिचित व्यवसायी शिवप्रसाद घिमिरेले नेपालमै विद्युतीय सवारी साधान एसेम्बल गर्ने उद्योग खोल्ने भएका छन् । घिमिरेले एकल लगानीमा गत जेठ १७ गते उद्योग विभागमा एसजी अटोक्राफ्ट नामक...

  २०७९ जेठ २५ गते १६:००     विकासन्युज

काठमाडौं ।  वैदेशिक रोजगारबाट स्वदेश फर्केका श्रमिकलाई पुनः एकीककरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारका...

  २०७९ जेठ २५ गते १४:४५     विकासन्युज

काठमाडौं । सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै अन्य घटक पनि सोही बहसमा उत्रिएका छन् । सत्ता गठबन्धनको अर्काे दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो पार्टीभित्र पनि मन्त्री...

  २०७९ जेठ २५ गते १४:२२     विकासन्युज

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)को तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको सपथ ग्रहण गरिसक्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुगेका सांसद चौधरीले मन्त्री पदको...

  २०७९ जेठ २५ गते १४:१३     विकासन्युज

काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिबार(जेठ २८ गते) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिबार विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान...

  २०७९ जेठ २५ गते १३:५५     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौं महानगरपालिकाको फोहरमुक्त काठमाडौं बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले फोहोर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन...

  २०७९ जेठ २५ गते १३:११     विकासन्युज

बागलुङ । बागलुङमा सङ्घीय सरकारले सञ्चालन गर्ने १७ खानेपानी आयोजनाका लागि १९ करोड विनियोजन भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा खानेपानीका आयोजना सञ्चालनार्थ सरकारले मन्त्रालयगत बजेट विनियोजनमा १७ आयोजनाका लागि १९ करोड पाँच लाख...

  २०७९ जेठ २५ गते १२:३२     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाहरुलाई ९८ दिन सुत्केरी विदा उपलब्ध गराउन अनुरोध गरेको छ । विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुले सुत्केरी विदा नपाएको गुनासो आउने गरेको...

  २०७९ जेठ २५ गते ११:४८     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी विकास समिति कर्मचारी युनियनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समिति खारेज गर्ने वाक्यांश उल्लेख गरिएकामा आपत्ति जनाएको छ । बजेट वक्तव्यको बुँदा नं १७७ मा समिति खारेज गर्ने र बुँदा...

  २०७९ जेठ २५ गते ११:०५     विकासन्युज

काठमाडौं । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको...

  २०७९ जेठ २५ गते ११:०२     विकासन्युज

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले मङ्गलबार नेपाल राष्ट्र बैंकका गभर्नर...

  २०७९ जेठ २५ गते १०:४७     विकासन्युज

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ओखरपौवास्थित ल्याण्डफिल साइटमा वातावरण प्रदुषणको समस्या देखाएको छ । नास्टको गरेको दोस्रो अध्ययन यस्तो देखाएका हो । यसअघि २०७८ असार १ गतेको सम्झौताबमोजिम अध्ययन गरेर माघ...

  २०७९ जेठ २५ गते १०:२७     विकासन्युज

भरतपुर । भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा कांग्रेसको बहुमत भएको हो । मुख्य निर्वाचन...

  २०७९ जेठ २५ गते १०:१९     विकासन्युज

बनेपा । जिल्ला बजार अनुगमन समितिले काभ्रेपलाञ्चोकको बनेपाका एक खाद्यान्न पसल सञ्चालकलाई म्याद नाघेको खाद्य सामग्री राखेको पाइएपछि कारबाही गरेको छ । काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बजार अनुगमन समितिका संयोजक अमरदीप...

  २०७९ जेठ २४ गते १८:२१     विकासन्युज

काठमाडौं । हिमालयन डिष्टिलरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मता शैक्षिक गुठीलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । डिष्टिलरीका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले गुठीका संस्थापक उत्तम कुमार सन्जेल र निर्देशक दिनेश सन्जेललाई एक कार्यक्रमबीच साे रकम हस्तान्तरण गरेकाे...

  २०७९ जेठ २४ गते १७:४२     विकासन्युज

काठमाडौं । सरकारले विश्व बैंकबाट हरित उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने १०० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको गृहमन्त्री बालकृष्ण...