समाचार

  २०८० कार्तिक १३ गते ११:५१     विकासन्युज

काठमाडौं । कुनै बेला जनशक्ति नपाउने अवस्थाबाट गुज्रिरहेको नेपाली बैंकिङ क्षेत्र अहिले अनुभवी बैंकर उत्पादन गरेर विदेशमा समेत पठाउने अवस्थामा पुगेको छ । पछिल्लो समय एकपछि अर्को नेपाली बैंकर विदेशका विभिन्न बैंकमा काम गर्ने...

  २०८० कार्तिक १३ गते ११:४४     विकासन्युज

गोरखा । लेक लागेर बिरामी परेका दुई जना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, रिप्चेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका विदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर...

  २०८० कार्तिक १३ गते ११:०७     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालीहरु सबैभन्दा बढी जाने देशमध्येको एक हो मलेसिया । धेरै नपढेर र धेरै सीप नभएपनि मलेसिया गएर नेपालीहरुले राम्रो कमाइ गर्दै आएका छन् । हाल मलेसियामा मलेशियामा पाँच लाख...

  २०८० कार्तिक १३ गते १०:४३     विकासन्युज

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले आर्थिक सङ्कटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन आजदेखि बन्द गरेको छ । उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका...

  २०८० कार्तिक १३ गते १०:३७     विकासन्युज

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्र्गत आज हुन गइरहेको उद्घाटन खेलमा नेपालले सिङ्गापुरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा अहिले भएको टसमा सिङ्गापुरका कप्तान अरित्र दत्तले...

  २०८० कार्तिक १३ गते ७:१७     विकासन्युज

खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका...

  २०८० कार्तिक १२ गते १८:४१     विकासन्युज

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काममा असहज भएको बताएका छन् । आईतवार संघीय संसद भवनमा संयुक्त राष्ट्र...

  २०८० कार्तिक १२ गते १७:३१     विकासन्युज

काठमाडौं । धेरै वर्षदेखि तनावमा रहेको मध्यपूर्व क्षेत्रमा अक्टोबर ७ देखि इजरायल र हमाबीचको द्वन्द्वले फेरि विश्वबजारका लगानीकर्तालाई चिन्ता थपिदिएको छ । मध्यपूर्वको द्वन्द्वमा अमेरिका र बेलायत जस्ता मुलुकका नेतृत्वहरु इजरायलमा नै पुगेर द्वन्द्वलाई...

  २०८० कार्तिक १२ गते १७:१५     विकासन्युज

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको शान, मान र गौरब पनि हो । सगरमाथासहित विभिन्न हिमालले नेपालको पहिचानलाई विश्वभर फैलाएको छ । मुलुकको पर्वतीय पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न नेपालका चर्चित हिमाल तथा पिकको...

  २०८० कार्तिक १२ गते १६:३२     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टका भिपी (सेल्स एन्ड मार्केटिङ) निखिल अग्रवाल भारतमा सम्मानित भएका छन् । ब्रान्डम्यान इन्डिया पीआर एन्ड प्रोमोसनद्वारा आयोजित कार्यक्रममा अग्रवाल श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३ बाट सम्मानित भएका हुन्...

  २०८० कार्तिक १२ गते १५:४९     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बैंकिङ कसुर र भन्सार विधेयक पेस भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० तथा भन्सार विधेयक २०८० प्रस्तुत गरिएको हो दुवै...

  २०८० कार्तिक १२ गते १५:२८     विकासन्युज

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । मुख्यसचिव डा वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

  २०८० कार्तिक १२ गते १५:२१     विकासन्युज

बागलुङ । शिरशिर बतास चलिरहने । तल घना जङ्गल, माथिपट्टी नाङ्गा पहाड । त्यही नाङ्गा पहाडको वारिपारी छन् रिग ताल र तिलाचन ताल । दुई वटा डाँडाको शिरमा रहेका यी ताल पछिल्लो समय पर्यटकका...

  २०८० कार्तिक १२ गते १५:१०     विकासन्युज

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि पीडितहरु गत भदौ १६ गतेदेखि आन्दोलनमा छन् । खाँदबारी नगरपालिका-४, छयाङ्कुटीदेखि चिचिला गाउँपालिका-२, दिदिङ सडकखण्डको छुट मुआब्जाको माग गर्दै...

  २०८० कार्तिक १२ गते १५:०५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो महिना अर्थात असोजसम्म आउँदा आयातमा सामान्य वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष (आव)को पहिलो ३ महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख...

  २०८० कार्तिक १२ गते १४:५८     विकासन्युज

बागलुङ । ‘न नगरमा दर्ता भएको छ न व्यावसायिक कुनै ठाउँ ठेगान छ, उनैको व्यापार फस्टाएको छ, भित्रको पैसा दिन गनेर बाहिरिन्छ कसैलाई चासो छैन्’, बागलुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यले बजारकै...

  २०८० कार्तिक १२ गते १४:२८     विकासन्युज

बाँके । विद्युत्को महसुल नतिर्नेको लाइन काटिने भएको छ । आजदेखि सर्वसाधारणका साथै सरकारी कार्यालय र स्वास्थ्य चौकीमा पनि विगत लामो समयदेखि बाँकी बक्यौता देखिएकाको हकमा सूचना प्रकाशित गरी तोकिएको समयमा भुक्तानी नगरे विद्युत...

  २०८० कार्तिक १२ गते १३:५९     विकासन्युज

वीरगञ्ज । नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमावर्ती नाकाबाट हुने अवैध निकासीरपैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ । पर्साको वीरगञ्जमा बसेको नेपाल तथा भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमा नाकाबाट हुने अवैध...

  २०८० कार्तिक १२ गते १३:३४     विकासन्युज

एजेन्सी । जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा मुसाको भ्रूणको विकास गरेका छन् । वैज्ञानिकहरूका अनुसार पहिलो अध्ययनमा सामान्यरूपमा भ्रूणको विकास भएको छ र यसले मानिसका लागि अन्तरिक्षमा प्रजनन गराउन सम्भव हुनसक्ने सङ्केत...

  २०८० कार्तिक १२ गते १३:१७     भरत केसी

लुम्बिनी । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ को अप्रिलमा बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरेका थिए । त्यस भ्रमणसँगै लुम्बिनीको विकास र प्रचारप्रसारमा महत्त्वपूर्ण थालनी भयो । राष्ट्रसङ्घका तेस्रा महासचिव ऊको त्यो...