समाचार

  २०८० कार्तिक १५ गते १०:१५     विकासन्युज

वाशिङटन डिसी । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्रनीति तटस्थ, सन्तुलित र स्वतन्त्ररूपमा पञ्चशील सिद्धान्तमा सञ्चालित भएको बताएका छन् । ऐतिहासिक तथ्यहरूका आधारमा एउटा स्वतन्त्र अस्तित्वमा रहेका  देशहरूमा हामी पनि भएकाले सोहीअनुसारको अभ्यास भएको उनको...

  २०८० कार्तिक १४ गते १७:२५     विकासन्युज

काठमाडौंं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसङ्घले सघाउने बताएका छन् । आज सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै गुटेरेसले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा नेपालले चाल्ने...

  २०८० कार्तिक १४ गते १७:०१     विकासन्युज

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसङ्घले सघाउने बताएका छन् । आज सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै गुटेरेसले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा नेपालले चाल्ने कदमको सहजीकरणका...

  २०८० कार्तिक १४ गते १६:४७     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले भारतले चिनी निर्यातमा लगाएको प्रतिवन्ध नखोलेसम्म चिनीको समस्या समाधान गर्न कठिन रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत...

  २०८० कार्तिक १४ गते १६:३०     विकासन्युज

काठमाडौंं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताएका छन् । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै महासचिव गुटेरेसले भने,...

  २०८० कार्तिक १४ गते १६:२५     विकासन्युज

तनहुँ । तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको छ । करिब दुई महिनाअघि देखि फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लामा हाल छ हजार चार सय ८४ डेङ्गु सङ्क्रमित...

  २०८० कार्तिक १४ गते १६:२०     विकासन्युज

काठमाडौं । अमेरिका भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री एनपी साउद सहितको नेपाली टोलीमा अमेरिकी लगानीमा नेपालमा संचालित ब्यवसायहरूको छाता सँस्था ‘अमेरिकन च्याम्बर्स अफ कमर्स नेपाल (एमच्याम)’का अध्यक्ष अजित शाह समेत सहभागी भएका छन् । शाहले...

  २०८० कार्तिक १४ गते १६:१९     विकासन्युज

काठमाडौं । आइसिसी टी–२० विश्वकप छनोट खेलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै दोस्रो जित निकालेको हो । मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा पुरा गर्दै...

  २०८० कार्तिक १४ गते १६:०३     विकासन्युज

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सोमबार राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयक २०७९ को प्रतिवेदन पारित गरेको छ । सरकारले विधेयक दर्ता गरेको ८ महिनापछि विधेयकको दफाबार छलफल भएर समितिले विधेयकको प्रतिवेदन परिमार्जनसहित पारित गरेको...

  २०८० कार्तिक १४ गते १५:५९     विकासन्युज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र वाह्य शक्तिका कारण नेपाल विकसित हुन नुसकेको बताएका छन् । मंगलबार काठमाडौंका आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औं एकल चित्रकला प्रदर्शनी उद्घाटन...

  २०८० कार्तिक १४ गते १५:१३     विकासन्युज

काठमाडौं । राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने भएको छ । विधायन व्यवस्थापन समितिको सोमबारको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो । गैरसरकारी विधेयकका रुपमा प्रस्तुत गरिने विधेयकमा मुलुक...

  २०८० कार्तिक १४ गते १५:०२     विकासन्युज

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज मंगलबार अपरान्ह संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन् । नेपालको संसद र संसदीय अभ्यासमा यो दुर्लभ अवसर हो । संसद...

  २०८० कार्तिक १४ गते १४:३०     विकासन्युज

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले नयाँ मर्यादाक्रम तयार गरेको छ । नयाँ मर्यादाक्रममा सरकारी तथा सार्वजनिक संस्थानका पदाधिकारी तथा अधिकारीहरु समेटिएपनि निजी क्षेत्रको वर्षौंदेखिका माग भने पुुरा भएन । निजी क्षेत्रका...

  २०८० कार्तिक १४ गते १४:१०     भीष्मराज ओझा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमणका क्रममा जलवायु परिवर्तनको विषयमा प्राथमिकताका साथ चासो व्यक्त गरेका छन् । चारदिने भ्रमणका क्रममा आइतबार यहाँ आइपुगेका उनले सबै भेटवार्तामा नेपालमा जलवायु परिवर्तनले पारेको...

  २०८० कार्तिक १४ गते १३:१५     विकासन्युज

काठमाडौं ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)   लिंक रहे पनि नियम उल्लङ्घनपछि कारबाहीका क्रममा सक्कल लाइसेन्स नै बुझाउनुपर्ने स्पष्ट पारेको छ । कार्यालयका प्रवक्ता तथा  प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद...

  २०८० कार्तिक १४ गते १३:०९     विकासन्युज

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा एक...

  २०८० कार्तिक १४ गते १३:०२     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको छ । प्राधिकरणले त्यस क्षेत्रका औद्योगिक र अन्य ग्राहकहरुलाई भरपर्दो...

  २०८० कार्तिक १४ गते १२:५०     सन्तोष गौतम

म्याग्दी ।  तीन दिनको लगातार वर्षपछि गत साउन २८ मा कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायत भौतिक संरचनामा ठूलो...

  २०८० कार्तिक १४ गते १२:४५     विकासन्युज

काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्रले सडक प्रदर्शन गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले काठमाडौंमा जनप्रर्दशन गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्रको...

  २०८० कार्तिक १४ गते १२:१८     विकासन्युज

बनेपा । सयपत्री राष्ट्रिय सम्मान डा. सुवेदी र देउजालाई प्रदान गरिने भएको छ । यस वर्षको सयपत्री राष्ट्रिय सम्मान वरिष्ठ साहित्यकार प्रा.डा.अभि सुवेदी र साहित्यकार रामसुन्दर देउजालाई प्रदान गरिने सयपत्री प्रतिष्ठान नेपाल जनागालका अध्यक्ष...